कपडा गोदाममा राजस्वको छापा, २३ बोरा नियन्त्रणमा लिइयो

गोप्य सूचनाको आधारमा कार्यालय प्रमुख सुवास श्रेष्ठको नेतृत्वमा छापा हानिएको हो।