भक्तपुरका २० कैदीबन्दी प्रहरी नियन्त्रणमा

भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भक्तपुरका विभिन्न कारागारबाट भागेका २० जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ।