बील नभएका गरगहना नकिन्न प्रहरीको अनुरोध
प्रहरी निरीक्षक बस्नेतका अनुसार जेन-जी प्रदर्शनका क्रममा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा भएको आगजनी तथा लुटपाटका सामग्री हुन सक्ने भएकाले किन्नेले पनि सावधानी अपनाउन आग्रह गरिएको हो ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार जेन-जी प्रदर्शनका क्रममा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा भएको आगजनी तथा लुटपाटका सामग्री हुन सक्ने भएकाले किन्नेले पनि सावधानी अपनाउन आग्रह गरिएको हो ।
प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले को ३७ प ४५७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
महेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
धनुषाको विदेह नगरपालिका ३ जोगियाराबाट अवैध लागूऔषध गाँजा ४ सय ७५ किलोग्रामसहित दुई जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
रिस्थिति सामान्य बन्दै गएपछि भदौ २४ गते आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएको जिन्सी सामान खोज्न प्रहरी जुटेको हो।
मनोज केसी उर्फ ‘फिप्टी’ क्यासिनोमा मिटरब्याजमा लगानी, लुटपाट र डकैतीमा संलग्न चरीका मुख्य सहयोगी थिए। उनले सुविधानगर तीनकुनेमा काभ्रेका युवराज लामामाथि खुकुरी प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योगको अभियोग लागेको थियो।
जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी यहाँ पक्राउ परेका छन्।
सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन्।
भदौ २४ गते राति जुम्ला कारागारदेखि भागेका १७ कैदी प्रहरीको नियन्त्रणमा आएका छन्।
सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेका अनुसार बेवारिसे अवस्थामा पेट्रोल पम्प अगाडि राखेको अवस्थामा गाँजा फेला पारेको हो ।
बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन्।
मंगलबार राति भागेका ३६ जना कैदीबैन्दी मध्ये २२ जना सम्पर्कमा आएका छैनन ।
जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह भन्ने विशेश्वरप्रसाद साहमाथि जबरजस्ती करणी मुद्दा दायर भएको छ ।
गृह प्रशासनले जेलबाट फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै गोरे फरार भएको तेस्रो दिन सुन्धारास्थित केन्द्रीय कारागार आएका हुन् ।
पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र सुरज कामत रहेका छन्।
जेन–जी प्रदर्शनका क्रममा नक्खु जेलबाट फरार भएका सञ्जय साह टक्ला काभ्रेमा पक्राउ परेका छन्।
कारागारबाट भागेका कैदीमध्ये टोपबहादुर रायमाझीले कारागार फर्किन्छु भनेपनि सुन तस्करीमा अभियुक्त चुडामणी उप्रति ‘गोरे’ फरार भएका छन् ।
प्रहरी नायब उपरीक्षक खड्काका अनुसार बुधबार राति ज्ञावालीले आफ्नी ३७ वर्षीया श्रीमती सुजता ज्ञावालीसँग मोहमदलाई भेटेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मोहमद घटनास्थलमै मृत्यु भएको थियो।
कुनै समयका कुख्यात अपहरणकारी उदय सेट्टी रसुवा कारागारबाट मोटरसाइकल चढेर भागेका छन् ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौं महानगरपालिका–१३ ताहचलबाट आज पक्राउ गरिएको जानकारी दिए।
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी रामधुनी नगरपालिका-३ घर भएका दिनेश कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।