लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना समातिए
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
सो सहकारीमा भएको घोटालाका सम्बन्धमा विसं २०७६ असोज २८ गते जिल्ला अदालत बाँकेमा ४१ जनामाथि सहकारी ऐन, ठगी र सङ्गठित अपराधको आरोप लगाइ परेको मुद्दामा २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले फैसला सुनाउँदै १९ जनालाई कसुरदार ठहर गरेको थियो।
चार जनाको समूहमा आएका चोरहरूले पिस्तोल र खुकुरी देखाएर घरका सदस्यलाई बन्धक बनाएर साढे तीन तोला बढीको गरगहना तथा डेढ लाख नगद चोरी गरी फरार भएका हुन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंले एसईईको प्रमाणपत्र, प्रहरी रिपोर्टदेखि विभिन्न अनुभवका पत्रहरूसम्मका नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
आफ्नै बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्।
शंकास्पद रूपमा रहेका ओलीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ८ सय मिलिग्राम लागू औषध ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उदयपुरको बेलका नगरपालिकास्थित निर्माणाधीन समावेशी पार्कमा मृत भेटिएका युवकको घर नुवाकोट रहेको खुलेको छ ।
नेपालीलाई लोभ देखाएर दिल्ली पुर्याउने र त्यहाँका स्वास्थ्य संस्थामा मिर्गौला पत्यारोपण गर्ने क्रममा ती मिर्गौलाको प्रयोग हुने गरेको पाइएको हो ।
प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
घरायसी विषयमा भएको विवादका क्रममा ४० वर्षीय छोरा तुलाराज सुनुवारले आफ्नै आमा ६५ वर्षीया फालकुमारी सुनुवारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
भेरीगङ्गा नगरपालिका–२ सप्तरी समझीङ्गाका ३९ वर्षीय कृष्ण सुनारलाई पक्राउ गरिएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजङ्ग थापाले जानकारी दिए।
प्रहरी टोलीले ६ जना महिलासहित २२ जनालाई ३१ थान कौडा र नगद १० लाख ७१ हजार ६ सय रुपैयाँसहित जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
भक्तपुर जिल्ला अदालतले तामाङसहित दुई जनालाई पाँच दिनको कैद सजाय सुनाएको हो ।
भारतीय बजारबाट भन्सार छली गरेर ल्याईएका अवैध सामान प्रहरीले चेकजाँचका क्रममा बरामद गरेको हो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’ बाट ‘रेड नोटिस’ जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बर्दिवास नगरपालिका–९ रातु खोलास्थित बगर ईलाकाबाट सशस्त्र प्रहरीले भदौ ९ गते ४६ लाख ५० हजार रुपैयाँ बराबरको संचार सामाग्री बरामद गरेको हो ।
मन्दिरमा गरगहना चोरी गर्ने महिलाको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
रुवी साहको हत्या आरोप लागेका लक्ष्मण पासवनले आफैँलाई आगो लगाएका छन् ।
प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
रुबीको हत्या गरेर फरार भएको आज पाँचौं दिन आफ्नै पुर्ख्यौली गाउँमा पुगेर उनले गाउँदेखि पश्चिम धान खेतमा जिउमा पेट्रोल खन्याएर आत्मदाह गरेका हुन्।
अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको एसपी नेत्रमनी अधिकारीले जानकारी दिए। उनका अनुसार डिएसपी राजु कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ।
कमाण्ड राम्रो गर्न नसकेको र बरामद भएको सबै सामान नबुझाएको भन्दै कारवाही गरिएको हो ।
वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।