तिजले सामाजिक एकता र संस्कृति जोगाउँछ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचान जोगाउन र सामाजिक समरसता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचान जोगाउन र सामाजिक समरसता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
ज्यान मार्ने उद्योग मुद्दामा अन्तिम फैसलाबाट दोषी ठहर भएका मनाङ्गेलाई यस्तो फैसला सुनाएको हो ।
गर्भवती भएपछि उनले पत्नी दलित समुदायकी भएको भन्दै हेलाहोचो गर्नुका साथै विभेद गरेको आरोप छ ।
सुराकीका आधारमा भारतको उत्तर प्रदेश गोन्डा जिल्ला काशीरामका मोहोम्द कैफ पक्राउ परे ।
बिना विलको ३ लाख १७ हजार ५ सय २० रुपैँया बजार मूल्य बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ।
नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।
रौतहटमा एक हप्ताभित्र तीन जनाको विभत्स हत्या भएपछि जिल्लाको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
भारतीय सुमो गाडीको बडीभित्र विशेष ‘च्याम्बर’ बनाएर लुकाई छिपाई ल्याइएको झण्डै ६ हजार एम्पुल प्रतिबन्धित लागुऔषधसहित प्रहरीले उनीहरुलाईनियन्त्रणमा लिएको हो।
प्रहरीले मोबाइलको चार्जरभित्र लुकाएर ल्याइएको शंकास्पद लागुऔषध र खैरो हेरोइनसहित दुई जना महिलालाई हेटौंडाबाट नियन्त्रणमालिएको हो।
घाइते सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।
इलाममा १६ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २२ वर्षीय युवकलाई पक्राउ गरेको छ।
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी संगठन कुनै लोभमा फस्नु हुदैन, नागरिकको शान्ति सुरक्षामा समर्पित हुनु पर्छ।
नियम विपरीत मालसामान ढुवानीमा ट्राफिक प्रहरी पथलैयाले सहयोग गरेवापत दैनिक लाखौँ रुपैया कमिसन पाउने गरेको छ ।
चौधरीको धान खेतमा लुकाइ राखेको अवस्थामा प्रतिबन्धित लागू औषध चरेस बरामद भएको प्रहरीले जनाएको छ ।
निज कार्की नयाँ बानेश्वर काठमाडौंमा रहेको शिक्षा खोज नेपालका सञ्चालकसमेत रहेको र उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
प्रहरीले २ लाख १८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ ।
शंकास्पद रुपमा रहेका सुवेदीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ४ ग्राम २ सय मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
चाडबाडको मौकामा सुरक्षा निकायकै मिलेमतो रहने गरी सिराहा नाकाहरूबाट तस्करी गराइरहेका हुन्।
खानतलासीका क्रममा सक्कली जस्तै देखिने छ थान नक्कली मेटालिक पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ।
महोत्तरीको गौशाला बजारबाट प्रहरीले २१ लाख पाँच हजार ६९९ बराबरको कपडासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिका-१५ बस्ने ३८ वर्षीय दिनेश सुनारको पाइन्टको दाहिने खल्तीबाट प्लास्टिकमा साना साना २ पोका रहेको खैरो हिरोइनजस्तो देखिने प्लास्टिकसहित तौल गर्दा ७ ग्राम ३१० मिलिग्राम लागुऔषध फेला परेको छ।