तस्करीका २५ सय कुखुरा चल्लासहित २ पक्राउ
चल्ला २६ वटा कार्टुनमा राखिएको थियो। विजयनगर गाउँपालिका–४ नैरगिया गाउँका २५ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय अपरम मुसलमानलाई ढाई हजार चल्लासहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन बिक्रम शाहले बताए।

