सप्तरीमा भाइद्वारा दाजुको बञ्चरो प्रहार गरी हत्या
स्थानीय नरेन्द्र झाले घरायसी विवाद हुँदा दाजु लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए।
स्थानीय नरेन्द्र झाले घरायसी विवाद हुँदा दाजु लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए।
स्कुल छुट्टी भएर घर फर्कँदै गरेकी बालिकालाई एक्लै देखेर १५ वर्षीय र १६ वर्षीय दुई बालकले बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ।
उनले तरल अवस्थामा रहेको एक किलो ९५० ग्राम कोकिन कण्डममा प्याक गरेर कालो रङको ब्राभित्र लुकाएर ल्याएको प्रहरीले भेट्टाएको छ।
राष्ट्र बैंकले २०८१ पुस १० गते यो बैंकलाई समस्याग्रस्त घोषणा गर्दै उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरी सञ्चालन गरेर आएको थियो ।
उदयपुर प्रहुरीले लुकाइछिपाइ बेच्न लादै गरेको गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
झापााबाट ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन्।
नौ वर्षीय बालकको हत्या गरी २३ वर्षदेखि फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको लु९२प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट ट्रान्सफर्मर चोरी भइरहेको जानकारी पाएपछि प्रदेश प्रहरीले निगरानी र ‘स्टिङ अपरेसन’ सञ्चालन गरेको थियो।
गत माघ महिनादेखि चोरी गर्ने गिरोह सक्रिय भएर कोशी प्रदेशको ३ वटा जिल्लाका विभिन्न स्थानको २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान् २४ वर्षीय पवनलाई पक्राउ गरेको थियो।
सो मुद्दामा ७८ जना नेपाली कैदी र ५० थुनुवा रहेको कारागारका प्रशासक रेमलाल न्यौपानेले बताए । सो मुद्दामा ७ जना भारतीय कैदी र १ जना भारतीय थुनुवा छन् । यस्तै दोस्रोमा जबरजस्तीकरणी मुद्दाका १ सय २१ छन् ।
जिल्ला अदालतले विस २०८१ साल भदौ १७ गते चोरी सम्बन्धी मुद्दामा परियारलाई ४ महिना २४ दिन कैद, रु ५ हजार जरिवाना र २ सय पीडित राहत कोषमा जम्मा हुने गरी फैसला गरेको थियो।
ललितपुरको गोदावरी नगरपालिकामा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
दाङमा १६ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक २३ वर्षीय युवक पक्राउ परेका छन्। पीडित पक्षको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
कैलालीको बर्दगोरिया गाउँपालिकामा १७ वर्षीया एक किशोरीको छुरा प्रहार गरी हत्या भएको छ। किशोरीको हत्या गरेको अभियोगमा प्रहरीले एक ३३ वर्षीय युवकलाई पक्राउ गरेको छ।
लागूऔषध सहित देशका विभिन्न स्थानबाट १९ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले पक्राउ पर्नेमा पाँच जना भरिया, एक जना रेक्की गर्ने व्यक्ति, गाँजा साहु र खरिद गर्न आएका दुई जना भारतीय नागरिक रहेको बताए।
पक्राउ परेका मानबहादुरले श्रीमती पक्षघातको बिरामी भई हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकोले आफू तनावमा आई श्रीमतीको घाँटी थिची हत्या गरेको र आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनी प्रहरीमा बयान दिएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंमा आपराधिक गतिविधिविरुद्धको अपरेशन जारी रहेको प्रहरीले जनाएको छ।
गमबुटको विषयमा भएको सामान्य विवाद आवेशमा परिणत हुँदा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा दाइले भाइको हत्या गरेका छन्।