सिके राउतको आरोप : प्रहरीको गाडी रास्वपाको प्रचारमा प्रयोग भएको छ
‘मलाई पूरा आशंका के छ भने–यस्तो(जेनजी विद्रोह) घटना घटाउने। यस्तो प्राय हुन्छ । त्यसपछि त्यसलाई लिगलाइज(वैधानिक) गर्नलाई मञ्चन गरिन्छ। जस्तो इराकमा भयो,’ राउतले भनेका छन् ।
‘मलाई पूरा आशंका के छ भने–यस्तो(जेनजी विद्रोह) घटना घटाउने। यस्तो प्राय हुन्छ । त्यसपछि त्यसलाई लिगलाइज(वैधानिक) गर्नलाई मञ्चन गरिन्छ। जस्तो इराकमा भयो,’ राउतले भनेका छन् ।
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा स्कटल्यान्डले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका युवा नेता सुदन गुरुङ जेन-जी आन्दोलनका योद्धा भएको बताउँदै उनलाई संघीय संसदमा पठाउनुपर्ने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १८ वर्षपछि गृहजिल्ला झापाको क्षेत्र नम्बर–५ मा कठिन निर्वाचन लडिरहेका छन् ।

तिम्रो मुटुमा अलिकति ठाउँ पाएँ भने, तिम्रो हर धडकनमा आफूलाई पाएँ भने। खुसीखुसी बाँचिदिन्छु पीडाभरि पनि, तिमीलाई यो चोखो माया दिन पाएँ भने।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आन्दोलनका अगुवा मिराज ढुंगाना र डा. विश्वासले यी दुई माग पूरा नभई आफूहरू निर्वाचनमा नजाने स्पष्ट पारेका छन्।
सञ्चरमन्त्री खरेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको बताए ।
पार्टीको १ नं प्रदेश समितिको आजदेखि सुरु भएको दुईदिने एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले दलहरुको सहभागिता बिना निर्वाचन सफल हुन नसक्ने भएकाले सरकारले अविलम्ब दलहरुसँग बैठक एवं वार्ता गर्नुपर्ने बताए ।
साथै एउटा चोक घोषणा गर्ने आयोजकमध्येको एकजनाको मोवाइल नम्वर पनि लेखिएको छ। साइनबोर्ड भने राखिएको छैन। कार्यक्रमस्थलमा नेपाल प्रहरी आएर त्यो बोर्ड र प्रवक्ता अविन लिम्बूलाई पक्राउ गरी लेगेको छ।
प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले यही असोज २८ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी दिए।
छाेराकाे उपचारका लागि सिस्नु बेच्दै ५९ वर्षीया कर्मकली
रावलले सिस्नुको धुलो बनाई 'सिस्नु पाउडर' बेचेर यो वर्ष एक लाख २० रुपैयाँ कमाइन्।
कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै
पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ।
सुनसरीमा बस र माइक्रो ठोक्किँदा तीनको मृत्यु, १५ घाइते
प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए।
निरन्तर वर्षा भएपछि उदयपुरका किसान रोपाइँमा व्यस्त
उनीहरूलाई गत असारमा पानी नपरेका कारण रोपाइँ हुन नसकेका खेतमा धमाधम रोपाइँ गर्न भ्याइनभ्याइ भएको हो।
सडक विभागको पुरस्कारमा भेदभाव
सडक विभागमा कार्यरत कर्मचारीलाई प्रोत्साहित गर्ने उद्देश्य राखेर दिइएको पुरस्कार (प्रशंसापत्र) मा भेदभाव गरिएको भन्दै विभागमा कार्यरत इन्जिनियरहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
कैलाली कारागार : मृतकका परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने
बैठकले कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपका क्रममा घाइते भएकालाई सरकारी खर्चमा उपचारको व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ।
बैतडीमा पशुमा खरी र लम्पी स्कीन रोग फेरि देखियो
यो रोगको नेपाल कृषि अनुसन्धान परिषद् पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटार ललितपुरले २०४५ सालदेखि अनुसन्धान गरिरहेको छ।