निर्वाचन मतगणनाः रास्वपा सय स्थानमा अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार एक सय स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार एक सय स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा छन्।
त्रिभूवन विमानस्थल कार्यालयले शुक्रबार सूचना जारी गर्दै कुवेत, दुबई, दोहा तथा शारजाह गन्तव्यमा सञ्चालन हुने विभिन्न वायुसेवाका १४ उडान रद्द भएका जानकारी गराएको हो।
सुरुवाती अग्रता कायम राखेको रास्वपाले अग्रता कायमै राखेको छ।

यसपटक निर्वाचन प्रहरीका रूपमा मतदान केन्द्रमा उभिँदा भने उनले फरक अनुभूति गरे, ‘न त गिज्याउने शब्द सुन्नुपर्यो, न त आफूलाई होच्याइएको महसुस भयो, बरु जिम्मेवारीप्रति गर्व नै बढेको छ।’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन्।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले विधि र पद्दतिबाहिर गएरनिर्णय नगर्ने जवाफ दिएका छन्।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन केन्द्रीय कार्य समितिबाहेक कसैले पनि गर्न नपाउने बताएका छन्।
नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको विधानले केन्द्रीय समितिबाहेक अरूले गरेको कार्यक्रमलाई महाधिवेशन भनेर नचिन्ने बताएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोरले नेताहरू गम्भीर र जिम्मेवार हुनुपर्ने बताएका छन्।
कीर्तिपुरको त्यो दिन अझै झलझली सम्झना आउँछ, आज फ्लडलाइट बलेको देख्दा गर्व लाग्यो : दाहाल
आफू सरकारबाट बाहिरिएपछि प्रतिपक्षी दलको नेताकै हैसियतमा समेत संसदबाट यस विषयमा निरन्तर खबरदारी आएको कुरा पनि उनले स्मरण गराएका छन्।
राजदूत फिर्ता प्रकरण: प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता
उक्त आदेशविपरीत गत कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्कीले राजदूतलाई पुनः फिर्ता बोलाएर सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले मुद्दा दर्ता गरेका हुन्।
सिद्धिचरण राजमार्ग स्तरोउन्नतीको काम थालिने
यस सडकखण्ड निर्माणका लागि रु चार अर्ब १२ करोड बजेट रहेको जनाइएको छ। राजमार्गको कटारी–घुर्मी ४७ किमि सडक जीर्ण अवस्थामा छ।
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद
सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन्।
बोटबाटै सुन्तला टिपेर खान्छन् पर्यटक, प्रतिकेजी १३० पाएपछि दंग किसान
उनका बारीमा यसवर्ष तीन वर्षयताकै राम्रो सुन्तला फलेको छ। आठ रोपनीमा लगाएको सुन्तला खेतीबाट राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ।
काष्ठकलामा सिपालु भीमबहादुर
काष्ठकलामा पोख्त उनी नेपाली सभ्यता र संस्कृति झल्काउने सीपले चर्चित छन्। पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको बेला उनको जस्तो सीपका धनी पाउनै गाह्रो छ ।
मुख्यसचिव अर्यालको अध्यक्षतामा सबै सचिवको बैठक बस्दै
विषम परिस्थिति लगायत समसामयिक विषय सम्बद्ध संयन्त्रबीच समन्वय र सहजिकरणका लागि मुख्यसचिव अर्यालको नेतृत्वमा सबै मन्त्रालयका सचिव सम्मिलित बैठक बस्ने भएको हो।