विराटनगरमा घर निर्माण प्रदर्शनी हुने
विराटनगरस्थित जैन भवनमा चैत १३ गतेदेखि १६ गतेसम्म ‘घर निर्माण प्रदर्शनी २०८२’ आयोजना गरिने उद्योग संगठन मोरङले जनाएको छ।
विराटनगरस्थित जैन भवनमा चैत १३ गतेदेखि १६ गतेसम्म ‘घर निर्माण प्रदर्शनी २०८२’ आयोजना गरिने उद्योग संगठन मोरङले जनाएको छ।
कुल ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा थिए, जसमा ३८८ जना महिला र ३ हजार १७ पुरुष तथा अन्य एक जना उम्मेदवार थिए ।
सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोटका रुपमा प्रतियोगिता हुनेछ।
विदेशी खेलाडीको भिसाको कारण अध्यागमन विभागले बिहीबार एन्फालाई पत्र लेखेको थियो।

सिंहदरबारस्थित संसद् सचिवालयका महासचिवको कार्यकक्षमा बसेको बैठकमा संसद् सञ्चालन, सदस्यहरूको शपथग्रहण, सभामुख चयनलगायतका विषयमा प्रारम्भिक छलफल भएको छ।
आयोगले शैक्षिक संस्थामा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आफ्नो पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई ध्यानमा राख्दै आचारसंहिता विपरीत कुनै पनि चुनावी गतिविधिमा संलग्न नहुन सचेत गराएको छ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समितिहरू बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै बच्चाले आफैंलाई घोषणा गर्दैमा कोही प्रधानमन्त्री नहुने टिप्पणी गरेका छन्।
स्वास्थ्य क्षेत्रमा सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्ने र सुविधाको दायरा विस्तार गर्न आवश्यक नीति निर्माणमा पहल गर्ने उल्लेख छ।
उनले उमेरकै आधारमा नेतृत्व चयन गर्ने हो भने २० वर्षका युवालाई देशको जिम्मा दिनुपर्ने तर्क उठ्ने भन्दै त्यसले स्थायित्व नदिने बताए ।
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सम्बन्ध विच्छेदका कारण बालश्रम बढ्दै
सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर पार्न थालेको छ।
कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ।
विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२
भौगोलिक विकटता, गरिबी, बेरोजगारी, अशिक्षा जस्ता समस्यासँग जुधिरहेको यस क्षेत्र विकासको पर्खाइमा छ ।
रासन दर संशोधनपछि ७९ हजार प्रहरीलाई राहत
सरकारले रासन दर र दैनिक रासन भत्ता वृद्धि गरेसँगै नेपाल प्रहरीका कर्मचारीहरूले राहतको महसुस गरेका छन् ।
जुम्लाकी रमिताले हिउँमै जन्माइन् 'हिउँवाला'
'जन्मेको शिशुको नाभी समेत ढुंगाले काट्ने काम भयो । शिशु जन्मिएर सालनाल पनि एकैपटक बाटोमै आएपछि उनलाई घर फर्काइएको छ ।'
जेन–जी आन्दोलनका घाइते पवन शाहीलाई कालीकोटमा स्वागत
जेन–जी आन्दोलनको क्रममा गोली लागेर घाइते भएका पवन शाहीलाई गृहजिल्ला कालीकोटमा स्वागत गरिएको छ।