बालबालिकाको खाजा
आममान्छेको स्वास्थ्य, सिप र दक्षताको योग नै देशको क्षमता हो। आमबालबालिकाको स्वस्थ शरीर र उपयुक्त विकास भएन भने भोलिका नागरिक कस्ता होलान्?
आममान्छेको स्वास्थ्य, सिप र दक्षताको योग नै देशको क्षमता हो। आमबालबालिकाको स्वस्थ शरीर र उपयुक्त विकास भएन भने भोलिका नागरिक कस्ता होलान्?
सिकाइलाई विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने शिक्षाको सिद्धान्तलाई व्यावहारिक रूप दिन सकिरहेको छैन। चाहे विज्ञान होस्, चाहे दैनिक व्यवहारसँग सम्बन्धित स्वास्थ्यसम्बन्धी विषयवस्तु होस, चाहे सिर्जनात्मक कला होस् शिक्षकले व्याख्या गर्ने र विद्यार्थीले सुन्नेमा सीमित गरिएको छ।
गण्डकी प्रदेश सरकारले २०७८ भदौ ७ गते पारित गरेको शिक्षा नीतिको कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लागेमा यो प्रदेशमा शैक्षिक सुधारको अभियान ल्याउन सकिने साथै प्रदेशले शिक्षा क्षेत्रमा फड्को मार्न सफल हुनेमा शंका छैन।
कोभिडको महामारीले पारेको प्रभाव, कोभिड फैलन रोक्न बालबालिकाले अपनाउन सक्ने सतर्कता र गर्न सक्ने कार्यबारे छलफल गर्ने, घर/परिवार, समाजबाट सिक्ने वातावरण निर्माण गर्ने हो भने बालबालिका विद्यालयमा जान पाएनन् भनेर धेरै चिन्ता गरिरहन पर्दैन।
शिशु अवस्थामा राम्रो वातावरण पाएको वयस्कले जीवनको कुनै अवस्थामा समस्यामा परे पनि अर्को समयमा क्षतिपूर्ति गर्न सक्छ तर शिशु अवस्थामा भएको क्षतिलाई भने कुनै पनि तरिकाले पूर्ति गर्न सक्दैन।
स्थानीय तहले आफ्ना क्षेत्रका सबै विद्यालयको विद्यालय सुधार योजना, वार्षिक योजना, कार्यतालिकासंकलन गर्ने र समीक्षा गर्ने तथा निर्माण गर्न नसक्ने विद्यालयलाई निर्माणमा सहयोग पर्याइनुपर्छ।
भोट क्षेत्रका बासिन्दा समूहमा अउलतर्फ झर्ने क्रममा आफ्ना चौरी, घोडासहित बास बसेको स्थानमा समूहका व्यक्तिहरू कोही चौँरी घोडालाई दाना खुवाउनतर्फ लाग्दछन्, कोही समूहलाई खानाको चाजोपाँजो गर्नतर्फ लाग्छन्, कोही बाजा बजाउन त कोही गीत गाएर रमाइलो गर्न थाल्छन् ।