
बायर्न म्युनिकले वेडर ब्रेमनलाई ४-० ले हरायो, ह्यारी केनका दुई गोल
जर्मन बुंडेसलिगामा बायर्नको पाँच खेलबाट १५ अंक भएको छ । गएरातिको प्रतियोगितामा केनले ४५ र ६५ औं मिनेटमा गोल गरे ।
जर्मन बुंडेसलिगामा बायर्नको पाँच खेलबाट १५ अंक भएको छ । गएरातिको प्रतियोगितामा केनले ४५ र ६५ औं मिनेटमा गोल गरे ।
क्याम्पसको आम्दानी विद्यार्थीबाट उठ्ने शुल्क मात्र हो। ढोरपाटन नगरपालिकाले ९ लाख ६० हजार अनुदान दिए पनि अन्य निकायबाट सहयोग नपाएको उनको गुनासो छ।
कुनै दोषी कसैले उन्मुक्ति पाउनु हुँदैन भन्दै गृहमन्त्रीले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका अपराधका विषय पनि अनुसन्धानका प्रक्रियामा जाने बताए ।
अर्को प्रसंगमा उनले मेरो मोबाइल खोल्ने बित्तिकै चोर्ने व्यक्ति पक्राउ पर्ने चेतावनी दिँदै तत्काल फिर्ता गर्न अनुरोध पनि गरेका छन्।
सडकमाथि भएका पहाड र पहिरोका गतिविधिलाई इन्जिनियरहरूले अध्ययन तथा अनुसन्धान गरेर सुरक्षित संरचना बनाउनुपर्छ।
‘संविधान दिवस अत्यन्त संयमिततापूर्वक, दृढतापूर्वक संविधान रक्षाको केन्द्रीय जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ,’ उपसभापति खड्काले भने।
अहिले पार्टी कार्यालयमा एमाले केन्द्रीय विभागहरूको बैठक जारी छ । जेन-जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय विभागको बैठक सुरु भएको छ।
जेन–जी आन्दोलन लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि जनताका चाहना र भावना अनुरूप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा उत्पन्न निराशा र आक्रोशको परिणाम रहेको कुरा स्वीकार गर्नुपर्ने नेपालले लेखेका छन्।
संघीयताको विरोध गर्दै आएको राप्रपाबाट सभामुख भएको भन्दै पाठकको यसअघि आलोचना पनि हुने गरेको थियो।
संविधान दिवसको औचित्यमाथि पनि अनेक किसिमका संशयहरू उठिरहेका बेला राष्ट्रपति पौडेलले संविधान दिवस मनाउने तयारी गरेका हुन्।
लगानी गर्न नेपाल सही ठाउँ हो भन्ने सन्देश दिन एमसिसी एउटा महत्वपूर्ण संयन्त्र हो। हामी मजबुत र प्रजातान्त्रिक नेपाल चाहन्छौं, त्योभन्दा फरक रणनीतिक सोच अमेरिकाको छैन।
प्रहरीले राजनीतिक नेताको आड वा निर्देशनमा काम गर्न हुन्न। संस्थागत नीति/नियम र जिम्मेवारीभित्र प्रहरी रहनुपर्छ।
केपी पाठक खासमा चलचित्रकर्मी हुन्। उनको नेतृत्वमा हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुँदै आएको छ। यस वर्ष पनि महोत्सवको तेस्रो संस्करण काठमाडौंमा चलिरहेको छ। यसै सन्दर्भमा उनीहसँग गरिएको कुराकानी।
सत्तामा नपुगुन्जेल जनताको अधिकारको दुहाई दिने, पुगेपछि आफ्नो इच्छाअनुसार जनता चलुन् भन्ने चाहने, जनतालाई निर्देशन दिने !
कर्मचारी कटौती गर्ने निर्णय कार्यान्वयन हुनेमा आशंका
कर्मचारी कटौती गर्ने निर्णय यो पहिलो भने होइन। यसअघि पनि पटकपटक विभिन्न सरकारका पालामा पनि कर्मचारी कटौती गर्ने निर्णय भएका थिए।
वन्यजन्तु नियन्त्रणका लागि स्वचालित बत्ती जडान
शुक्लाफाँटा–७ का वडाध्यक्ष प्रतापसिंह धामीले स्वचालित बत्ती र मेसवायर दुवै उपायले जनावर नियन्त्रण गर्न सहयोग पुगेको बताए।
जेन-जी आन्दोलनले रौतहटमा करोडौँको क्षति
मुख्य आन्दोलन २४ भदौमा भएको भए पनि २५ भदौका दिन गरुडाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारको निजी घरको सम्पत्ति लुट्ने र आगो लगाउने काम भएको थियो भने कटहरिया र फतुवा विजयपुर नगरपालिकामा विभिन्न फाइलहरू जलाउने काम भएको थियो।
देशभर बदली : केही ठाउँमा मध्यम, कतै भारी वर्षा हुने
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ। अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव छ।
पुनःनिर्माणमा जुटे युवा
जेन–जी प्रदर्शनका क्रममा तोडफोड भएका यहाँका प्रहरी चौकी पुनःनिर्माणमा युवाहरू जुटेका छन्।
भोजपुरका विद्यालय : प्राविधिक शिक्षामार्फत रोजगारीको बाटो रोज्दै
राज्यको नीतिअनुसार नै जिल्लाका अधिकांश माध्यमिक तहका सामुदायिक विद्यालयले व्यावहारिक शिक्षामा जोड दिएको प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए।
जनजीवन पुरानै लयमा फर्किंदै
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार बुधबारदेखि जिल्ला प्रशासन कार्यालयले पूर्ण सेवा सञ्चालनमा ल्याएको छ।