नेपाल भारत ‘ए’सँग पराजित भएसँगै बाहिरियो राइजिङ स्टार्स महिला एसिया कपबाट
राइजिङ स्टार्स महिला एसिया कपअन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा भारत भारत ‘ए’सँग ७ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
राइजिङ स्टार्स महिला एसिया कपअन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा भारत भारत ‘ए’सँग ७ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ।
दाङमा पछिल्लो समय तोरी उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै जाँदा खेतीको क्षेत्रफल र उत्पादन दुवै बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी चार हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो चाँदी चार हजार ८६० रुपैयाँमा कारोबार भएको थियो।
‘१३ वर्षदेखि २८ वर्ष भएकाहरूले स्थान पाउनुपर्छ। अब अलि बुढापाका, उमेरले बुढा भएका मान्छेले जिम्मेवारी छोड्नुपर्छ भनेर मैले नारा लगाइरहेको सुनेको थिएँ,’ रावलले भने, ‘अनि ७३ वर्षको प्रधानमन्त्री किन बनाएको?’
मधेस प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक नेपाली कांग्रेससहितको सातदलीय गठबन्धनले बहिष्कार गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले केही नेताहरूले पार्टी छाड्दैमा संगठन कमजोर नहुने बताएका छन्।
शङ्कर पोखरेलले मुलुकलाई सङ्कटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेन-जी आन्दोलनका क्रममा आफ्नो सर्वस्व गुमेको बताएका छन्।
पर्यटन प्रवर्द्धनका लागि भक्तपुरमा सांस्कृतिक पदयात्रा
पदयात्राको नेतृत्व भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले गरेका थिए । पदयात्रा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै विभिन्न ठाउँंहरुमा परिक्रमा गरेका थियो ।
गौशाला धर्मशालाको प्यासेजमा एक पुरुष मृत फेला
काठमाडाैं महानगरपालिका-८ गौशाला धर्मशालाको प्यासेजमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा ९ रिट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ थान रिट निवेदन पेस भएको छ।
महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि
सम्मेलनमा महान्यायाधिवक्ताको कार्यालय र मातहत कार्यालय तथा अन्य निकायमा कार्यरत सबै महिला सरकारी वकिलसहित करिब २५० जनाको सहभागिता रहने जानकारी दिइयो ।
जुम्लामा भेटिएको सकेट बम सेनाले निष्क्रिय पार्यो
जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा बम फेला परेको थियो।
सीमामा सशस्त्र प्रहरीको भूमिकाबारे प्रशंसा
बैठकमा सहभागी बीओपी जमुनाहका सशस्त्र प्रहरी निरीक्षक आवेश पुनले सीमा सुरक्षामा तैनाथ प्रहरीको अवस्था प्रस्तुत गरेका थिए ।
‘जेन जी’ को प्रदर्शनलाई प्रशासनको अनुमति, सुरक्षा व्यवस्था मिलाइने
‘जेन जी’ पुस्ताले सोमबार आयोजना गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले औपचारिक अनुमति दिएको छ।