१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ५:१८ पूर्वाह्न
क्यानको खुलासा: सन्दीपले पहिलो खेल खेल्दिनँ भने, बाँकी दुई खेलमा निलम्बन भोगे

क्यानको खुलासा: सन्दीपले पहिलो खेल खेल्दिनँ भने, बाँकी दुई खेलमा निलम्बन भोगे

क्यानका सचिव पारस खड्काले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहिलो खेल सुरु हुनु ४५ मिनेट अघि मात्रै सन्दीपले खेल्दिनँ भनेर भनेको खुलाएका छन्।
नागरिक १५ आश्विन २०८२ १९:४० बुधबार १ मिनेट पाठ
भर्खरका समाचार

आइसिसी टी–२० वरियतामा दीपेन्द्र चौथो, सायम शीर्ष उक्लिदा हार्दिक दोस्रोमा खस्किए

अलराउण्डर वरियतामा पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा पुगेका छन् भने हार्दिक पान्ड्या दोस्रोमा खस्किएका छन्।

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टिका लगाइदिने

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ।

अमेरिकामा दसैँ मनाउने मितिमा विवाद, कहिले लगाउने टिका?

नेपाल र अमेरिकाको समय भिन्नताका कारण पञ्चाङ्गले तोकेको साइत र व्यावहारिकतामा मेल खान नसक्दा टिका कहिले थाप्ने भन्ने विवाद कायम रहेको हो।

'वरिष्ठ नागरिकहरूको आवाज, स्थानीयदेखि वैश्विकसम्म-हाम्रो आकांक्षा, हाम्रो जीवन, हाम्रो अधिकार'

२००२ को राजनीतिक घोषणा पत्र र म्याड्रिड अन्तर्राष्ट्रिय कार्य योजनाहरु ज्येष्ठ नागरिक सम्बन्धी विश्व नीति निर्माणका आधारस्तम्भ हुन्, जसले विकास, स्वास्थ्य सेवा र उपयुक्त वातावरणको निर्माण गरी सबै उमेरका लागि उपयुक्त समाज निर्माणको लक्ष्य राख्दछ।

कार्टुन

आजकाे कार्टुन

‘बाटामा हिँड्दाहिँड्दै मन्त्रीमा नियुक्ति हाेला भन्ने डर भाे!’ यसरी आजकाे कार्टुनले समसामयिक विषय सुन्दर रूपमा प्रस्तुत गरेकाे छ।

‘श्रम संस्कृति पार्टी’मा पुन्यको 'इन्ट्री', साम्पाङले गरे स्वागत

नयाँ दलमार्फत उनी श्रम र संस्कृतिलाई जोड्दै स्थानीय तहमा विकास र सामाजिक परिवर्तनका कार्यक्रम अगाडि बढाउने योजना बनाइरहेका छन्।

‘पूर्वराजा’ स्वीकारेको ज्ञानेन्द्रको शुभकामना सन्देश, अझै किन हुँदैछ आलोचना ?

विगतसँगको अपूरो हिसाबकिताब र वर्तमान गणतान्त्रिक व्यवस्थामाथि अप्रत्यक्ष प्रश्न चिन्ह खडा गर्ने शैलीले यसलाई आलोचनायोग्य बनाएको छ।

जेन–जी अभियन्ता भन्छिन्: अक्टोबर–९ मा फेरि आन्दोलन ‘अफवाह’ हो

‘हामी प्रस्ट छौँ, हामीले कुनै पनि किसिमको हिंसात्मक गतिविधिलाई न हिजो समर्थन गरेका थियौँ, न भोलि समर्थन गर्नेछौँ,’ बमले अगाडि लेखेकी छन्।

बिपी राजमार्ग निरीक्षणमा कुलमान

राजमार्ग जापान सरकारको अनुदान सहयोगमा बनेको यो सडक गत वर्ष असोज महिनामा आएको बाढीपहिरोले क्षति पुर्‍याएको थियो।

महावीर पुनकी छोरीमाथि ‘१ करोड खर्च’ हल्ला असत्य: सुनिल शर्मा

शर्माले स्मरण गर्दै भने, 'मैले व्यक्तिगत रूपमा पनि उनको छोरीलाई नेपालमै छात्रवृत्तिमा पढाउन प्रयास गरेको थिएँ। तर त्यो सफल हुन सकेन।'

नागरिक खोज

‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएपछि झाँक्रीले लुम्बिनीमा दिएको एक भाषण अहिले नेकपा एसभित्र विवादको विषय बनेको छ।

कृषि औजार कारखानाबाट उत्पादित धान रोप्ने मेसिनको माग बढ्यो

बन्द अवस्थामा रहेको कृषि औजार कारखाना, वीरगन्जबाट पुनः कृषि यन्त्रहरू उत्पादन गरेर किसानलाई बिक्री वितरण सुरु भएको छ।

शेरा दरबार प्रकरण : अन्नपूर्ण फार्मिङलाई प्रस्टीकरणका लागि सात दिने म्याद

शेरा दरबारको जग्गा निजी कम्पनीका नाममा बनाइएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो।

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेच गरेको पाइएको हो।

हेलिकप्टरबाट कंङ्कालिनी र छिन्नमस्ता मन्दिरमा पुष्पवृष्टि

नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा बुधबार महानवमीका दिन सप्तरीका दुई शक्ति पीठमा पुष्पवृष्टि गरिएको हो।

प्रधानमन्त्री कार्कीले दसैँमा टीका नलगाउने

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ।

प्रहरी महानिरीक्षक खापुङबाट बडादसैँको मौलो पूजा

नेपाल प्रहरीले विक्रम संवत् २०११ मा निशान झन्डा प्राप्त गरेपश्चात् हरेक वर्ष बडादसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ।

नब्बे लाखको लागतमा प्रहरी कार्यालय पुनर्निर्माण

जेन-जी आन्दोलनमा भग्नावशेषमा परिणत भएका इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका भवन ९० लाख रूपैयाँको लागतमा पुनर्निर्माण भएका छन्।

मध्यरातमा कालो बोको बलि दिँदै पाथीभरामा कालरात्रि पूजा

मध्यरातमा कालो बोको बलि चढाउँदै प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा कालरात्रि पूजा गरिएको छ।

ग्राहक विशेष

कोरला नाकामा ह्वात्तै बढ्यो चहलपहल, १५ दिनमै दुई अर्ब तीन करोड राजस्व

यस पटक बाढी पहिरो र नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा कोरला नाकाबाट माल बस्तु तथा विद्युतीय सवारी आयात बढेको हो।

भिडियो

इम्बोस्ड नम्बर प्लेट माथिको खेलोफड्को : न पूर्वाधार न त तयारी नै

पछिल्ला वर्षमा अनिवार्य गर्ने प्रयास गर्दा चर्को विरोध भएपछि सरकारले स्वेच्छिक बनाएर भए पनि अहिले फेरि अनिवार्यतर्फ धकेल्ने तयारी गरिरहेको छ।

स्वरूप फेर्दै त्रिवि मैदान, प्यारापिट निर्माण अन्तिम चरणमा

गत वर्ष फागुन २२ गते सम्झौता गरेको कम्पनीले अबको एक महिनाभित्र फ्लड्लाइटको काम सम्पन्न गर्न लक्ष्य रहेको बताएको छ।

'सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, योजनाबद्ध सुरक्षा दिइरहेका छौं’ (नागरिक संवाद)

नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी: निर्देशक लामा

नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।

दसैंमा धेरै मानिस गाउँ जान चाहन्छन् तर सडक र यातायातको अवस्था भद्रगोल छ: आशिष गजुरेल

सडकहरुको अवस्था भद्रगोल छ। दसैंमा प्रयोग हुने पुराना र कन्डिसनमा नभएका सवारी साधनले थप समस्या दिने गरेको छ। हरेक दशैंमा मात्र किन यी विषय उठ्छन् ? दशैंमा दुर्घटनाका समाचारहरु किन बढी आउँछन्। नागरिककर्मी तेजेन्द्र काफ्लेले पूर्वाधारविद् ई.आशिष गजुरेलसँग कुराकानी गरेका छन्।

‘घर जलेको छ, मन जलेको छ तर मेरो हिम्मत जलेको छैन’

आन्दोलन चर्किरहँदा कसैको पनि ज्यान तलमाथि नभए हुन्थ्यो भन्ने चर्चा गरिरहेका थियौं।

जेन-जी आन्दोलनले अर्थतन्त्रमा धक्का

आर्थिक दृष्टिले, आन्दोलनले उद्योग, व्यापार, पर्यटन र पुँजीगत खर्चमा अवरोध ल्याएको छ । पुनर्निर्माण, निजी क्षेत्रको मनोबल उठाउने, रोजगार सिर्जना गर्ने र लगानीको वातावरण सुधार्ने उपाय तत्काल आवश्यक छ ।

खेल

आइसिसी टी–२० वरियतामा दीपेन्द्र चौथो, सायम शीर्ष उक्लिदा हार्दिक दोस्रोमा खस्किए

अलराउण्डर वरियतामा पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा पुगेका छन् भने हार्दिक पान्ड्या दोस्रोमा खस्किएका छन्।

क्यानको खुलासा: सन्दीपले पहिलो खेल खेल्दिनँ भने, बाँकी दुई खेलमा निलम्बन भोगे

क्यानका सचिव पारस खड्काले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहिलो खेल सुरु हुनु ४५ मिनेट अघि मात्रै सन्दीपले खेल्दिनँ भनेर भनेको खुलाएका छन्।

अन्तिम टी-२० मा नेपाल पराजित, वेस्ट इन्डिजलाई सान्त्वना जित

तेस्रो तथा अन्तिम खेलमा मंगलबार नेपाललाई १० विकेटले पराजित गर्दै क्यारेबियन टोलीले शृंखला क्लिनस्विप हुनबाट बचाएको हो ।

ऐतिहासिक रजत विजेता सुनमाया स्वदेश फिर्ता

नेपाल एडभेन्चर रनिङ फेडेरेसनमार्फत नेपालबाट बुढासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकाले सहभागिता जनाएका थिए।

तेस्रो खेलमा नेपाली ब्याटर फ्लप

अब श्रृंखला क्लिनस्वीप गर्न नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ। वेस्ट इन्डिजले यो खेल जिते २–१का साथ नेपालले श्रृंखला जित्नेछ।

नागरिक परिवार

आइसिसी टी–२० वरियतामा दीपेन्द्र चौथो, सायम शीर्ष उक्लिदा हार्दिक दोस्रोमा खस्किए

अलराउण्डर वरियतामा पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा पुगेका छन् भने हार्दिक पान्ड्या दोस्रोमा खस्किएका छन्।

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टिका लगाइदिने

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ।

अमेरिकामा दसैँ मनाउने मितिमा विवाद, कहिले लगाउने टिका?

नेपाल र अमेरिकाको समय भिन्नताका कारण पञ्चाङ्गले तोकेको साइत र व्यावहारिकतामा मेल खान नसक्दा टिका कहिले थाप्ने भन्ने विवाद कायम रहेको हो।