२०५७ सालदेखिको एसएलसी प्रमाणपत्र इन्टरनेटमा
काठमाडौँ, पुस ८ (नागरिक) - नक्कली एसएलसी प्रमाणपत्र बनाएर झुक्याउन खोज्नेहरुको दिन अब गए। परीक्षा नियन्त्रण कार्यालयले २०५७ देखि २०६८ सालसम्मका करिब २७ लाख विद्यार्थीका प्रमाणपत्र अनलाइनबाट भेरिफाइ गर्न सकिने बनाएको छ। http://verify.soce.gov.np/index.p

