४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रविधि

यस्तो छ २९ लाख पर्ने टिभी (फोटोसहित)

टोक्यो, मंसिर २८ (एएफपी) - जापानको इलेक्ट्रोनिक्स कम्पनी सार्पले नयाँ एलसिडी टेलिभिजन आज सार्वजनिक गरेको छ। आइसिसी प्युरियस ब्रान्डमा कम्पनीले नयाँ टेलिभिजनहरु बजारमा ल्याएको हो। ६० इञ्चको फोरके एलसिडी प्यानल टिभीको मोल करिब २८ लाख ८० हजार रुपियाँ (३२ हजार डलर) तोकिएको छ। 

यो टिभीको रेजोल्युसन ३८४०X२१६० पिक्सेल रहेको सार्पले जनाएको छ। 





प्रकाशित: २८ मंसिर २०६९ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App