४ वैशाख २०८२ बिहीबार
image/svg+xml १२:३५ अपराह्न

धर्मको नाममा सरकारबाट नै मन्दिर बेचिन्छ!

झण्डा बेचिन्छ, स्वाभिमानी शिर बेचिन्छ, टुक्राटुक्रा पारेर मेरो देशको शरीर बेचिन्छ। कहाँ गयो कानुन, कहाँ गयो नेताको बाचा‌, धर्मको नाममा सरकारबाट नै मन्दिर बेचिन्छ।

भुँडे बापूजी!

थाहा छ– मेरो परिवारको दुई जना मान्छे मर्‍यो राजा फाल्ने आन्दोलनमा। दुई जना अरू मर्‍यो मधेश आन्दोलनमा गोली लागेर। चार जना परिवार गुमायो तर केही पाएन। न शहीद घोषणा गर्‍यो, न रकम पैसा दियो?

‘आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता’ मा दिपन अधिकारी प्रथम

साहित्यिक पत्रकार संघले आयोजना गरेको ‘क्याम्पस स्तरीय प्रथम निबन्ध प्रतियोगिता - २०८१’ नतिजा सार्वजनिक गरेको छ।

कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौं भूमिका बनाएर जेलिन्छे नारी!

नियमहरू फरकफरक जहाँ पनि खेलिन्छे नारी,नजन्मदै र जन्मपछि समाजबाट पेलिन्छे नारी। कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौँ भूमिका बनाएर जेलिन्छे नारी।

काँडाले घोचे सहन्थें होला, फूलले लछार्‍यो!

काँडाले घोचे सहन्थें होला फूलले लछार्‍यो,पराईले बिर्से सहन्थें होला आफ्नैले पछार्‍यो।

मेरो एउटा साथी छ

मेरी बैनीलाई केटाहरूले गिज्याउँदा, उसैले पाखुरा दाँजेको थियो, सरिताका बाले हेप्दा, पख्लास् यसका पनि दिन आउँछन् भन्ने साहसले बोलेको थियो।

कहीं तुइन चुँडिएर नदीमाथि खस्छन् जनता, कतै व्यापार गर्न सरकार केवलकार बनाउँछ!

आफ्नै बिच लडाई झगडा मारामार बनाउँछ,गर्दै राजनीतिको दाउपेच फरक धार बनाउँछ। कहीं तुइन चुँडिएर नदीमाथि खस्छन् जनता, कतै व्यापार गर्न सरकार केवलकार बनाउँछ।

जीवन दिन्छु भन्नेले धोका दिएसि भ्रष्टाचारको मुद्दा लाग्छ कि लाग्दैन!

सरकार, अदालत अख्तियार भए नि सुशासन छैन तै नि यत्ति भनिदे, जीवन दिन्छु भन्नेले धोका दिएसि भ्रष्टाचारको मुद्दा लाग्छ कि लाग्दैन।

उत्तर खोज्दै प्रश्नको घेराभित्र

अपेक्षाको आँगनबाटै, अनगिन्ती खुसीहरू खोसिएपछि, उत्सवकै बाजा घन्किँदा पनि, नाच्न सकेनन् असुरक्षित विचारहरू।

भट्टीमा एउटा पेलिन्छ अनि रस अर्कोले पाउँछ!

भट्टीमा एउटा पेलिन्छ अनि रस अर्कोले पाउँछ,लाभ जति एउटाले लिन्छ सकस अर्कोले पाउँछ।

कथित कम्युनिस्ट हुनु र ढोंगी पुजारी हुनु उस्तैउस्तै हो!

कथित कम्युनिस्ट हुनु र ढोंगी पुजारी हुनु उस्तैउस्तै हो, कार्ल मार्क्सका अघि रुनु र शिवलिङ्ग धुनु उस्तैउस्तै हो।

वादविवाद

उनले जुरुक्क उठेर भने, ‘गुरु, मलाई वादविवादको विषय नै मन परेन।’ - किन? उनले उल्टै गुरुलाई साेधे, ‘हजुर भन्नु त बुबा ठूलो कि आमा?’

जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्!

कुनै लुटेरा कुनै चटुपाध्य छन्,देश विकासका नारा असाध्य छन्। जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्