१० चैत्र २०८१ आइतबार
image/svg+xml
karna dayal
कर्ण दयाल ‘सोराडी’


कर्ण दयाल ‘सोराडी’का लेखहरु :

सामुहिक स्वार्थ देखाउँछन् र पो जनता ढाँटन पाइन्छ!

सामुहिक स्वार्थ देखाउँछन्, र पो जनता ढाँटन पाइन्छ, दुई बित्ता माथि उफ्रेर, चोटिलो भाषण छाँट्न पाइन्छ। आउ पाँच वर्ष पूरा भयो, गाउँगाउँ बस्तीबस्तीहरुमा, यहाँ रक्सी अनि मासुभातसित, मतपत्र साट्न पाइन्छ।

भट्टीमा एउटा पेलिन्छ अनि रस अर्कोले पाउँछ!

भट्टीमा एउटा पेलिन्छ अनि रस अर्कोले पाउँछ,लाभ जति एउटाले लिन्छ सकस अर्कोले पाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्