कला कोही भए पनि नभए पनि संसार चलेकै हुन्छ! कोही भए पनि नभए पनि संसार चलेकै हुन्छ,मानिसहरूको त जिउने आधार चलेकै हुन्छ। रहर बाँच्ने सबैलाई हुन्छ जन्मदाता मरे पनि, जस्तो भए पनि प्रकृति व्यवहार चलेकै हुन्छ। सुरेशकुमार पाण्डे १ कार्तिक २०८१ बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin