३ आश्विन २०८३ शनिबार
image/svg+xml

संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ।

सरकारले दमन सुरु गर्‍याे, अब आन्दोलन गर्छौं : संयोजक दाहाल

नेकपाका संयोजक पुष्पकमल दाहालले सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्।

पर्यटनमन्त्री भन्छन्: गौतम बुद्ध विमानस्थल पूर्ण रुपमा चलाउन छलफल गरिरहेको छु

खडकराज पौडेल ‘गनेस’ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग छलफल भइरहेको बताएका छन्।

अभिनयतर्फ लम्किँदै गायक तथा संगीतकार खेम सेन्चुरी

संगीतकार खेम सेन्चुरी चलचित्र ‘बसन्ती’ माफर्त अभिनयमा डेब्यु गर्ने भएका छन्।

जलवायु अभियन्ता हरजित सिंह भन्छन्: जलवायु परिवर्तनको असरबाट भएको विपद्को क्षतिपूर्ति विकसित राष्ट्रले दिनुपर्छ

(डब्लुडब्लुए)’को नयाँ अध्ययनले भोटेकोशी–त्रिशूली विपद्मा जलवायु परिवर्तनको स्पष्ट प्रभाव देखाएको भन्दै अन्तर्राष्ट्रिय जलवायु अभियन्ता हरजित सिंहले विकसित देशहरूले नेपाललाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताएका छन्।

राष्ट्रियसभा : जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड

सडक, पुल तथा जलविद्युत् आयोजनाको जलवायु जोखिम मूल्याङ्कन र अनुकूलनका उपायलाई पनि विकास निर्माणसँग जोड्नुपर्ने उनको भनाइ थियो।

कांग्रेसका जिल्ला सभापतिलाई क्रियाशील सदस्यता वापतको रकम जम्मा गर्न निर्देशन

नेपाली कांग्रेसले जिम्मेवारी खोसिएका चारसहित पाँच जिल्लाका जिल्ला सभापतिलाई क्रियाशील सदस्यता शुल्क बुझाउन पत्र पठाएको छ।

प्राकृतिक विपद्को असर जीडीपीमा पनि: हरेक वर्ष ६ प्रतिशत क्षति

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताएका छन्।

रसुवा बाढी : डिएनए परीक्षणका लागि ललितपुरमा ८२५ आफन्तको नमूना संकलन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डिएनए परीक्षणलाई तीव्रता दिएको छ।

निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार

२०७२ सालमा छेला औद्योगिक क्षेत्र बनाउने सरकारले निर्णय गरेको एक दशकपछि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार प्रदान गरिएको छ।

महासचिवसहित ९ जनाले किन छाडे राजेन्द्रको राष्ट्रिय मुक्ति पार्टी ?

राजीनामा दिएका नेताहरूले जारी गरेको विज्ञप्तिमा पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो शैली र पुराना व्यक्तिहरूबाट देशको राजनीति अघि बढ्ने अवस्था नरहेको उल्लेख गरिएको छ।

द्वन्द्व जारी रहेकै बेला अमेरिकाले इरानी राष्ट्रपति र विदेशमन्त्रीलाई दियो भिसा

इरान र अमेरिकाबिच ६ महिनाभन्दा लामो समयदेखि द्वन्द्व जारी रहेका बेला इरानी शीर्ष अधिकारीलाई भिसा दिने निर्णय भएको हो। होर्मुजको जलमार्ग पुनः खोल्ने वा इरानको आणविक कार्यक्रममा वार्ता अघि बढ्ने संकेत नदेखिएका बेला यो निर्णय आएको हो।

सडकमा अस्पतालजन्य फोहर फालेपछि महानगरले तिरायो ५० हजार जरिवाना

सडकमा आनधिकृत रुपमा अस्पतालजन्य फोहर फोहोर फालेपछि काठमाडौंं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

साउदीको रक्षा गर्न ‘जुनसुकै हदसम्म’ जाने पाकिस्तानको चेतावनी

पाकिस्तानले साउदी अरेबियामाथि हुने कुनै पनि आक्रमणबाट रक्षा गर्न ‘जुनसुकै हदसम्म’ जाने बताएको छ।

एक हजार छात्राको शिक्षामा सहयोग गर्ने रणवीर सिंहको संकल्प

यस अभियानअन्तर्गत रणवीर सिंहले एक हजार छात्राको शिक्षामा सहयोग गर्ने जिम्मेवारी लिएका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्