२० आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा सम्मान गरिने

नेपालले ऐतिहासिक जित निकाल्दै एसिया कपमा सहभागिता जनाउने भए पछि विराटनगरका तीन औद्योगिक संगठनले राष्ट्रिय टोलीका खेलाडीलाई संयुक्त रुपमा सम्मान गर्ने भएका हुन्।

सुदूर पहाडका भलिबल अभियन्ता

शाहीको अगुवाइमा धनगढीमा चलिरहेको एसपिए कप क्रिकेटको दोस्रो संस्करण चलिरहँदा डोटी कपल्लेकीका युवा दीपकबहादुर बोगटी सुदूरपश्चिम एकेडेमीमै अध्ययनरत थिए।

क्रिकेट रंगशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

नेपाल मंगलबार एसिसी प्रिमियर कप च्याम्पियन बनेसँगै एसिया कपका लागि छनोट भएको छ।

स्याबास क्रिकेट सपना!

नेपाली क्रिकेटले पाएको एकपछि अर्को सफलतालाई नेपाल सरकारले खेलकुद ऐनबमोजिम रकम दिएर सम्मान त गर्छ तर खेलकुद पूर्वाधारमा भने सधैँ मौनता साँधेको छ।

सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने

सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ।

नेपाली मनमनमा क्रिकेट

अब एसियन कपमा गुल्सन झाले भारतका कुलदीप यादवको बलमा छक्का हानेको र सोही खेलमा विराट कोहोलीलाई आउट गरेको हेर्ने मन छ,’ सामाजिक सञ्जालमा मिलन रायमाझी लेख्छन्, ‘अनि अर्को खेलमा सन्दीप लामिछानेले पाकिस्तानी खेलाडी बाबर आजमको विकेट लिएपछि नेपाली दर्शकतिर फर्केर चिच्याएको हेर्ने रहर छ।

गण्डकीभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाः ‘वैकल्पिक मैदान बने पोखरा क्रिकेट डेष्टिनेसन बन्नेछ’

नेपालले मंगलबार क्रिकेटमा ऐतिहासिक उपलब्धी हासिल गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छन्।

क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

क्रिकेट क्रेजः छाता ओढेर खेलको प्रतिक्षा गर्दै दर्शक

वर्षाका बीच पनि घरेलु दर्शक भने खेल पुनः सुचारु हुने आशमा मैदान छोडेका छैनन्। उनीहरु पानीबाट जोगिन छाताको साहारामा खेल कुरिरहेका छन्।

एसिसी प्रिमियर कप : नेपाल र कुवेतबीचको सेमिफाइनल भोलि हुने

एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल भोलि कीर्तिपुर क्रिकेट मैदानमा हुने भएको छ।

अपराजित यात्रा कायम राख्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल

एसिसी प्रिमियर मेन्स कप क्रिकेटमा नेपालले आज कतारको सामना गर्दै छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेर अपराजित हुँदै समूह ए को विजेता बन्ने लक्ष्यमा नेपाल रहने छ।

एसिसी प्रिमियर कप क्रिकेटः ओमान र युएई सेमिफाइनलमा

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले पूरै ५० ओभर खेल्दै प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा समेटिएको थियो।

नेपाली क्रिकेटमा मोन्टी ‘म्याजिक’

कसैले सोचेको थियो कि नेपालले अन्तिम १२ मध्येको ११ खेल जित्न सक्छ । तर त्यो सम्भव भयो । ओडिआई स्ट्याटस जोगियो मात्र होइन, सीधै विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाली टोली पुग्यो । यही नै हो ‘मोन्टी म्याजिक’, जुन आइसिसी विश्वकप लिग–२ मा पूर्ण रूपमा सफल बन्यो । यो सफलतामा नेपाली क्रिकेट टोलीसंगै सिंगो मुलुक झुमिरहेको छ ।

एसीसी प्रिमियर कप :आज नेपाल र साउदी अरेवियाबीच खेल हुँदै

एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपाल र साउदी अरेवियाबीच खेल हुँदैछ। मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीचको खेल बिहान नौ बजे सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्