१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

अपराजित यात्रा कायम राख्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल

एसिसी प्रिमियर मेन्स कप क्रिकेटमा नेपालले आज कतारको सामना गर्दै छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेर अपराजित रहेकाे नेपाल अन्तिम खेलमा जित निकाल्दै समूह ए को विजेता बन्ने लक्ष्यमा रहने छ।  

कतारसँगको खेलमा पराजित भए नेपाल समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्ने छ। समूह ‘ए’बाट समिफाइनल पुग्ने टोलीको टुंगो लागिसकेको छ। नेपाल ३ खेलमध्ये २ खेलमा जित र एउटा खेलमा अंक बाँड्दै ५ अंकका साथ १ खेल अगावै सेमिफाइनल पुगिसकेको छ।

यस्तै, ओमान ४ खेलमध्ये ३ खेलमा जित र १ मा बेहोरेर ६ अंकसहित सेमिफाइलन पुगिसकेको छ। प्रतियोगितामा एउटा पनि खेल नजितेको कतार पनि सुखद् अन्त्यको आशामा हुनेछ। 

प्रकाशित: १४ वैशाख २०८० ०१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App