२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् ।

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने

पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन्।

श्रीलंकाली तीन क्रिकेटरलाई कारबाही

इङ्ल्यान्डमा भएको खेलका दौरान बायो बबलको नियम तोडेका कारण कारबाहीमा परेका श्रीलंकाका तीन क्रिकेटरले घरेलु मैदानमा भारतसँग हुने शृंखला पनि गुमाउने बुधबार अधिकारीले बताएका छन्।

क्रिकेट मैदानको डेढदशक, आकार लियो रुप फेरिएन

ढुंगे क्रिकेट मैदानबाट अन्तर्राष्ट्रिय अवार्ड जितेको पोखरा रंगशालास्थित क्रिकेट मैदान डेढदशकमा आईपुग्दा आकार लियो तर रुप भने फेरिएन् । मैदान बन्यो तर केवल आकारमा मात्रै समेटियो । अन्य पूर्वाधार भने ज्यूँका त्यूँ छन् । २०६४ सालमा निर्माण शुरु गरिएको मैदान अन्तर्राष्ट्रियस्तरको आकार लिएर पनि उस्तै दयनीय अवस्थामै छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई माई सेकेन्ड टिचरको १ लाख पुरस्कार

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ। क्यान र एमएसटीले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको हो।

‘क्रिकेटरका लागि चार्टर उडान हुँदैन’

भारतबाट क्यानवेरा आएका व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि अस्ट्रेलियन सरकारले त्यहाँबाट देश प्रवेशमा रोक लगाएसँगै आइपिएल खेलिरहेका अस्ट्रेलियन क्रिकेटर लिनले मंगलबार चार्टर उडानको व्यवस्था गरिदिन आग्रह गरेका हुन्। पछिल्लो हप्ता भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्दा मृत्युदर पनि बढ्न थालेको छ।

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन्।

जारी त्रिदेशीय क्रिकेट सिरिज दर्शक विनानै खेलाइदैँ

त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

ट्वान्टी–२० क्रिकेट: डोडको पहिलो शतक

डोडले नटआउट १ सय ३३ रनको इनिङ खेल्दा डच क्रिकेट इतिहासकै पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शतक बनेको थियो।

टेण्डर नहुँदा फेरि बजेट फिर्ता हुँदै

गण्डकी प्रदेश सरकारले दुई पटक बजेट छुट्टायो । टेण्डर प्रक्रिया आह्वानै नभईकन बजेट फिर्ता हुन पुग्यो । खेलकुदको पूर्वाधार निर्माण गर्ने योजनाबद्ध अघि सरेपनि प्रदेश सरकारले लगानी गर्न कन्जुस्याँई गरेको छ ।

पोखरा क्रिकेट क्लवलाई प्रो–३५ वुमन्स क्रिकेट सिरिज

पोखरा क्रिकेट क्लवले घरेलु मैदानमा प्रो–३५ वुमन्स दुई खेलको श्रृखंलाको उपाधि जितेको छ। काठमाडौंको अल्फा क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्दै श्रृंखला क्लिन स्वीप गरेको हो।

एकइनिङ अगावै कास्की हरियोको ३२ रनको जित

पोखरामा आयोजित दुई दिवसीय यु–१९ क्रिकेट टेष्ट सिरिज अन्तर्गत कास्की रातोलाई कास्की हरियोले एक इनिङ अगावै ३२ रनले जित निकाल्यो ।

कृषि विश्वविद्यालय कि क्रिकेट रंगशाला?

सो जग्गा कृषि विश्वविद्यालयकै प्रयोजनका लागि थियो भने त्यहाँ कृषि विश्वविद्यालय स्थापना गर्नु नै देशका लागि तुलनात्मक रूपमा अझ बढी हितकर हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्