२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताए। विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन्।

परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध

कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। गएको मंसिरमा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको हो।

विद्यालय खुलेपछि विद्यार्थी खुसी

भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेले का अथर्व पालका लागि सोमबार दिन विशेष दिन बन्यो। करिब एक वर्षपछि स्कुल गएर पढ्न पाउनु पाउँदा उनी निकै खुसी भए। कोरोना भाइरससँगै गत चैत ६ गतेबाट बन्द भएको उनको स्कुल सोमबार पहिलो पटक भौतिक रूपमा विद्यार्थी उपस्थित भएर कक्षा सुरु भएको छ।

गोरखाका ८८ विद्यालयका १० हजार बढी विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री

संभव नेपालले गोरखाको चुमनुब्री गाउँपालिकाका एकहजार ४ सय १२ जना विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री बितरण गरेको छ । चुमुनब्री गाउँपालिका–३ सिर्दीबासमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सामग्री बितरण गरेको हो ।

प्रअले भवन भत्काए, विद्यार्थी चौरमै पढ्न बाध्य

बराहताल गाउँपालिका–१ स्थित काफलगैरामा भैरव आधारभूत विद्यालय छ । कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा अघिल्लो वर्षसम्म दुई कोठे कच्ची भवन थियो । ५० भन्दा बढी विद्यार्थी नियमित अध्ययन गर्थे । गाउँलेले आफ्ना नानी–बाबु अध्ययन गर्ने विद्यालयमा थप कक्षा कोठाको माग गरे ।

विद्यार्थीको बयलगाडा प्रदर्शनमा प्रहरी हस्तक्षेप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुको बयलगाडा प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंको माइतिघर मण्डलामा बयलगाडा ल्याएर आएका विद्यार्थी र प्रहरीबीच केहीबेर झडप भएको हो।

प्रचण्ड–नेपाल निकट अनेरास्ववियूको 'रिक्सा बयलगाडा' प्रहरीले खोस्यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले आज संसद् विघट्नविरूद्ध बयलगाडा प्रदर्शन गर्दैछ।

अस्ट्रेलियामा डुबेर झापा घर भएका विद्यार्थीको मृत्यु

अस्ट्रेलियाको सिड्नी सहरस्थित पोखरीमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।

नेकपाको विवाद जिल्ला तहका विद्यार्थीसम्म, म्याग्दीमा झण्डै हात हालाहाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्ला तहको विद्यार्थी संगठनमा समेत देखिएको छ। पूर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोकसभामा सहभागी हुन आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का सह–अध्यक्ष रन्जित तामाङलाई गुटगत भेला गरेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका विद्यार्थी नेताले विरोध गरेका छन्।

दरबार हाइस्कुलमा विद्यार्थीको आकर्षण बढ्यो

काठमाडौंको केन्द्रमा रहेको दरबार हाइस्कुलमा बुधबार पुग्दा अभिभावकहरू छोराछोरी भर्ना गराउन तछाडमछाड गरिरहेका थिए। कोरोना भाइरस कहरमा पनि नेपालको पहिलो दरबार हाइस्कुलमा भौतिक रूपम अभिभावक उपस्थित भएर बालबालिका भर्ना गराउनु मुख्य कारण अत्याधुनिक भवन हो।

शिक्षक विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द

महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए। विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना संक्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन्।

चैतदेखि विद्यार्थी नदेखेका विद्यालय झाडीमा लुक्दै

प्रस्याङस्थित समता शिक्षा निकेतनको मैदान यतिबेला हरियै छ। बाह्रैमास सुख्खा हुने र धुलो उड्ने यो मैदानमा गत चैत यता विद्यार्थीले पाइला टेक्न पाएका छैनन्।

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन्।

अनलाइनमा आधारित सिकाईंका लागि विद्यार्थीलाई ट्याब र सिम कार्ड

वर्तमान युग प्रविधिको युग हो। अचेल प्रविधिको प्रयोग विना मानिसले दैनिक जीवन नै जीउन नसक्ने भएको छ। अझ कोरोना महामारीले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएर समाजले यति लामो अकल्पनीय परिस्थिति बेहोर्नुपरेको बेला विद्यार्थीका लागि भर्चुअल सिकाईं नै उपयुक्त भएको छ।

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्