यस्तो छ आजको विनिमयदर
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
सामाजिक सुरक्षा कोष स्थापनाको आठ वर्षमै नेपालको श्रमिक सुरक्षा संरचनामा सबभन्दा ठुलो वित्तीय तथा संस्थागत आधार बनेको छ।
नेपाली बजारमा सुनको भाउले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ।
आज बसेको केन्द्रीय समितिको बैठकले विवेकशील साझा पार्टीसँग एकता गर्ने प्रस्तावलाई सर्वसम्मत स्वीकार गर्दै एकीकरण गर्ने निर्णय गरेको हो।
नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजनमा हालसम्म सुदूरपश्चिम रोयल्स एक मात्र अपराजित टिम छ। उसले दोस्रो सिजन अन्तर्गत खेलेका पाँच खेलमा पाँचै खेल जितेर अङ्क तालिकामा वर्चश्व कायम गरेर बसेको छ।
जुम्लाको पातारासी गाउँपालिका–१ मा ट्याक्टरको ठक्करबाट एक किशोरको घटनास्थलमै मृत्यु भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको विद्यमान संकट समाधानका लागि राजासहितको सर्वपक्षीय बैठक अनिवार्य रहेको बताएका छन्।
ललितपुर महानगरपालिका वडा नं- ३ ले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै तरकारी तथा खाद्यवस्तुमा विषादीको प्रयोग भए/नभएको जाँच गर्न ‘विषादी परीक्षण केन्द्र’ सञ्चालनमा ल्याएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न पाँचवटा मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ।
नेपाल कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले आफ्नो पार्टीले आम नागरिकका समस्याहरूको विषयमा गम्भीर अध्ययन गरिरहेको बताएका छन्।
टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ।
एकदिने पोषण प्रदर्शनी मेला गाउँलाई विज्ञान, संस्कृति र अर्गानिक जीवनशैलीको संयुक्त कक्षामा रूपान्तरित गर्यो।
नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले आफूहरु मुलुक बनाउने संकल्पका साथ एक भएको बताएका छन्।
उदयपुर अस्पतालको नव निर्मित प्रसुति भवन सञ्चालनमा आएको छ ।