२ पुस २०८२ बुधबार
image/svg+xml

त्रियुगा नगरको अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा

जिल्ला सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिका अत्याधुनिक र सुविधा सम्पन्न प्रशासनिक भवनमा सरेको छ।

फोटोन टोटल केयर: भरोसायुक्त आफ्टर सेल्स सर्भिस

देशभर फैलँदै गएको सञ्जाल, विश्वसनीयता, पहुँचयोग्य सेवा र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतासँगै फोटोनले प्रत्येक गाडीधनीका लागि यात्राका दौरान उत्तम सेवाको सुनिश्चितता गर्दै आएको छ।

मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

दराज ११.११ सम्मिलित ब्रान्डहरुको बिक्रीमा ऐतिहासिक वृद्धि

दराज ११.११, द बिगेस्ट सेल अफ द इयरले २६ प्रतिशत अधिक अर्डर, अभूतपूर्व ट्राफिक वृद्धिका साथै सहजता, भ्यालु र विश्वासका लागि अनलाइन किनमेल गर्ने उपभोक्ताहरुका साथै पहिलोपटक यो अनुभव लिनेहरुको सर्वाधिक सहभागिता रहेको थियो ।

विशेष पक्षधरले भन्यो: महाधिवेशनको घोषित मिति प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक

‘पौष २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो? यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ,’ अपिलमा भनिएको छ।

नेपाली कम्युनिष्ट पार्टीका नेतासहित ६ जना सरकारी कार्यालय आगजनी गरेको आरोपमा पक्राउ

विराटनगरबाट नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेतासहित ६ जनालाई प्रहरीले सरकारी कार्यालय आगजनी गरेको आरोपमा पक्राउ गरेको छ।

सरकारको निर्णयः हरेक भदौ २३ गते जेन–जी शहीद दिवस मनाइने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेको जेन–जी आन्दोलनको अवसर पारेर हरेक वर्ष शहीद दिवस मनाउने निर्णय गरेको हो।

ओलीलाई टक्कर दिँदै पोखरेल: को–को छन् खुलेका सारथि?

ओलीको विकल्पमा पूर्व राष्ट्रपति भण्डारीलाई सार्ने प्रयास असफल भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल आफै मैदानमा उत्रिँदै छन्। पोखरेललाई ‘ब्याक अप’मा पूर्व राष्ट्रपति भण्डारीको आड छ।

गृहमन्त्रीमाथि आक्रोश पोख्दै सुदनले भने: बालेन र हर्कको फोन नउठ्दा सुशीला प्रधानमन्त्री

सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि खन्निएका छन् । उनले सल्लाह दिन आएको मान्छे मन्त्री बनेको आरोप लगाए ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग

हालसम्म कोषमा रु ११ करोड ८२ लाख जम्मा भएको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ।

राष्ट्रिय औद्योगिक व्यापार मेला बुधबारदेखि

राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक आगामी पर्सी बुधबारदेखि शुरु हुने भएको छ ।

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ: मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्।

एमालेमा ओलीको विकल्प नै छैन: सूर्य थापा

एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् ।

पर्यटक तान्दै ताथलीको हलालगाउँ सिँढी

मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी आन्तरिक पर्यटकहरुको गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्