एमालेमा ओलीको विकल्प नै छैन: सूर्य थापा
एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् ।
एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् ।
मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी आन्तरिक पर्यटकहरुको गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।
प्रहरीका अनुसार आज (सोमबार) दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
भर्ना बन्द राखिएका नर्सिङ कलेजको समस्यातर्फ सरकार उदासीन बसेको आरोप एक कार्यक्रमका सहभागीले लगाएका छन् ।
नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका प्रबन्धक वसन्त खनालले जिल्लामा हाल ४७१ जना एचआइभी सङ्क्रमितले उपचार सेवामा लिइरहेको बताए।
यही मङ्सिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव आज दिउँसो फेला परेको हो।
गणतन्त्र कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा १३औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिप आज (सोमबार)बाट सुरु भएको छ।
यो नोभेम्बर महिनामा मात्र नेपालमा १ लाख १६ हजार भन्दा बढी विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएका छन्। चिनियाँ र भारतीय पाहुनाको आगमन आशा गरे अनुरुप वृद्धि नभएपनि यूरोपियन सहित अन्य तेश्रो मुलुकका विदेशीको आगमनमा भने सुधार रहेको पर्यटन क्षेत्रको भनाई छ।
नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमण बढ्नसक्ने भन्दै ‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन माग गरेको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सरकारलाई सुझाएका छन् ।
सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर गरेको छ।
झण्डै दुई दिन नेपाल अब रहने होकी हैन भन्ने अवस्थासमेत देखिएको दाहालले बताए ।
उपाधि जित्न चुकेपनि नेपाली युवा उपविजेताका रूपमा टोली यू–१९ एसिया कपमा भने छनोट भएको छ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री जुहानी पुहाक्काले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।