खाना खाई सुतेका पुरुषको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु
भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा बेलुका खाना खाई सुतेका एक पुरुषकाे उपचारका लागि आज बिहान अस्पताल लैजाँदा बाटैमा मृत्यु भएकाे छ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा बेलुका खाना खाई सुतेका एक पुरुषकाे उपचारका लागि आज बिहान अस्पताल लैजाँदा बाटैमा मृत्यु भएकाे छ।
कपिलवस्तुमा खोलामा डुबेर महाराजगञ्ज नगरपालिका ७ गंगौरीका गरिब मुराउको १५ वर्षीय छोरा रामफेरको मृत्यु भएको छ।
आफ्नै घरको सिँढीबाट ओर्लने क्रममा लडेर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।
धनुषामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिक्दा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका-६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव रहेका छन्।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ।
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। अन्य ३५ जना घाइते भएका छन्।
भोजपुर जिल्लाको आमचौक गाउँपालिका–१० स्थित दूधकोसी नदीमा बुधवार पौडी खेल्ने क्रममा २ जनाको डुबेर मृत्यु भएको प्रहरील जनाएको छ।
भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।
डोल्पाको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न गएका देवीदत्त गणमा कार्यरत थप दुई नेपाली सेनाको मृत्यु भएको छ।
छत्तिसगढको दुर्ग जिल्लामा मङ्गलवार राति कामदार सवार बस खाल्डोमा खस्दा दुर्घटना भएको हो।
भारतको उत्तराखण्डमा जिप दुर्घटनामा परी मृत्यु भएका अधिकांश नागरिक नेपाली हुन् कि भन्ने विषयमा पुष्टि गर्न प्रशासनले समन्वय सुरु गरेको छ।
भारतको उत्तराखण्डमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
रौतहटको वृन्दावनमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजे पोखरीमा नुहाउन पुगेकी बालिकाको डुबेर मृत्यु भएको हो।
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्।
भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका– ९ की २२ वर्षीया विस्ना बिकको भीरबाट लडेर मृत्यु भएको हो।