१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

खाँडाचक्र नगरपालिका– ९ की २२ वर्षीया विस्ना विकको भीरबाट लडेर मृत्यु भएको हो।

आइतबार बिहान घरनजिकै रहेको नाकखोला गैरा भीरमा सेउला काट्ने क्रममा लडेर पाँच सय मिटर तल पुग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलका बारेमा अनुसन्धान भइरहेको छ।

प्रकाशित: २५ चैत्र २०८० १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App