७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

‘मनोमानी’ले एक्लिँदै मेयर साह

राजधानीभन्दा बाहिरबाट आएर वाग्मतीकिनारमा बसेका सुकुम्बासीलाई हटाउन ‘कोरसिटी’ का स्थानीयको साथ पाएका मेयर साहले उनीहरूको निजी जमिनमा समेत गैरकानुनी ढंगले डोजर चलाउँदा असन्तुष्टि बढेको छ।

सहमति पछि मुकुम्लुङ संघर्ष समितिको सवारी बन्दसहितका कार्यक्रम स्थगन

यसअघि पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव राखिएको नाम अब ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवमा रुपान्तरण भएको छ। अबका सबै प्रचार सामग्री र आधिकारिक दस्तावेजमा ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव लेख्ने सहमति भएपछि मुकुम्लुङ संघर्ष समितिले आह्वान गरेको सवारी बन्दसहितका संघर्षका कार्यक्रम स्थगन भएको हो।

नागरिकता विधेयक प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहीन संघर्ष समितिको धर्ना

आफूहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको बताए।

महानगर कार्यालय अगाडि फुटपाथ व्यापारीको नाराबाजी

सडक किनारमा व्यवसाय गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाइ समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरी स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ।

जीवन संघर्षका छालहरू

जनताको त्याग बलिदानबाट एउटा निरंकुश सामन्ती कालो युगको अन्त्य भई नयाँ स्वतन्त्रताको प्रत्याभूति दिलाउने युगको सुरुवात भएको हो। यो साँचो हो, जनताको महान् बलिदानले क्रान्तिको एउटा कोर्स पूरा गरेको छ। तर पूरा युद्ध जित्न सकेको अवस्था भने देखिन्न। न जित न हारको अभियानबाट क्रान्तिको गति स्थिर रहेको अवस्था हो यो।

पाथिभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी

‘फुङलिङ नगरपालिकाको यो निर्णयकाविरुद्ध हामी जस्तोसुकै कदम उठाउन पनि तयार छौं’ कङ्लिवाले भने ‘यसबाट उत्पन्न हुने असहज परिस्थतिको जिम्मेवार नगरसरकार हुनुपर्छ।’

बञ्चरेडाँडा संघर्ष समितिसँग आज वार्ता

स्थानीयको सहमतिविनै काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेको भन्दै आन्दोलनरत बन्चरेडाडा संघर्ष समितिसँग सरकारले शुक्रबार वार्ता गर्ने भएको छ।

फोहोर विसर्जनमा फेरि अवरोध

बञ्चरेडाँडा संघर्ष समितिको अवरोधका बीच त्यहाँस्थित ल्याण्डफिल्ड साइटमा मंगलबार काठमाडौंको केही टिपर फोहोर विर्सजन गरिएको छ।

गोर्खाहरुको पेन्सन भारतको रिजर्भ बैंकमा जम्मा गर्दा नेपाललाई करोडौं नोक्सानी

बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैंकमा जम्मा हुदाँ नेपाललाई करोडौं रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरुले आपत्ति जनाएका छन्।

सिटीको संघर्षपूर्ण जित

प्रिमियर लिग फुटबलअन्तर्गत गोडिसन पार्कमा भएको खेलमा भ्रमणकारी टोली म्यानचेस्टर सिटीले एभर्टनमाथि १–० को संघर्षपूर्ण जित हासिल गर्दै ६ अंकको अग्रता निकाल्दा अर्को खेलमा म्यानचेस्टर युनाइटेड वार्टफोर्डसँग गोलरहित बराबरीमा रोकिएको छ।

चिसोले छट्पटाउँदै विपन्न, चुपचाप सरकार

प्रदेश २ को मानव विकास सूचकांकअनुसार यहाँको बहुआयामिक गरिबी दर करिब ४८ प्रतिशत छ। गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ। नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ। बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ।

नर्विचविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित

क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमार्फत म्यानचेस्टर युनाइटेडले शनिबार नर्विच सिटीमाथि १–० को संघर्षपूर्ण जितपछि उसका प्रशिक्षक राल्फ राग्निकले आफ्ना खेलाडीको प्रदर्शनबारे प्रश्न उठाएका छन्।

बेलायतसँंग वार्ता गठन वार्ता टोली गठन गर्न भूपू गोर्खा सैनिकको माग

बेलायती सरकारले वार्ता गर्न खोज्दाखोज्दै पनि वार्ता समिति बनाउन नसकेर सरकारले लाचारी व्यवहार देखाएको आरोप उनले लगाइन्।

संघर्षपूर्ण खेलमा मुरेलाई सफलता

‘मैले मेरो जीवनमै यस किसिमको खेल खेलिनँ होला। खेल करियरमा यति लामो तीन सेटको प्रतिस्पर्धा मैले बिरलै खेले।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्