२० आश्विन २०८१ आइतबार
image/svg+xml

आफ्नै प्रेमीले नर्सको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या उनकै प्रेमीले गरेको प्रहरीले आशंका गरेको छ।

सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित, जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएको छ।

बन्न सकेन पालिकासँग जोडिएको जीर्ण पुल

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले अघिल्लो सरकारको गैरजिम्मेवारीले हिमा नदी पुलको नाजुक अवस्था निम्तिएको बताए।

जलवायु परिवर्तनका जटिलतालाई सम्बोधन गर्न वृहत्त रणनीति आवश्यक:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका जटिलतालाई सम्बोधन गर्न वृहत्त रणनीति आवश्यक रहेको बताएका छन्।

अन्तिम चरणमा पुगेपछि अस्पताल भवन निर्माण रोकियो

संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शय्यमा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले जानकारी दिए।

जनकपुरमा दुई सय शय्याकाे अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल बन्ने

बिनय तारा फाउन्डेसनले मधेस प्रदेशलाई केन्द्र बनाएर जनकपुरधाममा दुई सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।

अस्पतालमै यौन दुर्व्यवहार

बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का १० कर्मचारीमध्ये कम्तीमा एक जनाले यौन दुव्र्यवहार भोग्ने गरेको हालैको सर्भेमा देखिएको छ।

ओपिडी टिकट लाइनमा बस्दाबस्दै एक पुरुषको मृत्यु

चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालमा ओपिडी सेवाको टिकट काट्न लाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ।

फुटबलमा क्रेज ल्याउन जुम्लामा रेफ्री तालिम

फुटबलप्रति खेलाडी र सर्वसाधारणको रुचि बढेपछि जुम्लामा सातदिने फुटबल रेफ्री तालिम सञ्चालन गरिएको छ।

वैदेशिक रोजगारीले फेरिएको जीवन

कमाएर मात्र हुँदैन त्यसलाई जमाउनु पनि पर्छ भन्ने ज्ञानीसराको त्यो ज्ञानले सफल उद्यमी परिवार बनाएको छ।

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन्। नासो गाउँपालिका– १ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्