२० आश्विन २०८१ आइतबार
image/svg+xml

जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत नै गठबन्धनको चुनावी प्रचारमा

डाक्टरहरुले नै सेवाग्राहीलाई राम्रोसँग सिकाउनुको सट्टा उल्टै थर्काउने गरेको सेवाग्राहीहरुको गुनासो छ।

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ। पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन्।

विश्व मधुमेह दिवसः युवाहरुमा मधुमेहको समस्या बढ्दै

अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ। शिविरमा बोल्दै अल्का अस्पताल प्रा.लि.का प्रशासन प्रमुख भगवान केसीले मधुमेहसम्बन्धी दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताए।

सरूवा रोग अस्पताल अलपत्र

तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एकरएक वटा सरुवा रोग अस्पताल बनाउने योजना अनुसार तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरेका थिए।

महिलाप्रति थप कठोर बन्दै तालिबान सरकार

तालिबान नेतृत्वको सरकारले यसै सातादेखि यस्तो नियम लागु गरेको हो। यो नियमअन्तर्गत सार्वजनिक स्थलमा महिलाले प्रवेश पाउनेछैनन्। यसअघि अफगानी महिलालाई घरबाहिर काम गर्न प्रतिबन्ध लगाएको तालिबान सरकारले बालिकालाई ६ कक्षाभन्दा माथि पढ्न पनि रोक लगाएको थियो।

अस्पताल व्यवस्थापनपछि मात्र उपत्यकाका बाँकी नगरपालिकाभित्र स्वास्थ्य बीमा

‘स्वास्थ्य बीमा लिएका सबै ठूला अस्पतालहरुमा पुग्दा बिरामीको चाप थेग्न नसकिने स्थिति रहन्छ, त्यो अघि साधरण रोगको उपचार व्यवस्थापनको लागि छुट्टै अस्पताल आवश्यकपर्छ ’बसौलाले भने।

खड्गी इन्स्टिच्युटले ४० जनालाई नि:शुल्क अप्रेसन शिविर गर्ने

‘हामी काठमाडौँको टाढाका वस्तीहरुमा पुगेर शिविर सञ्चालन गछौं र त्यहींबाट विपन्न छनौट गरेर मात्र सेवा दिने गरेका छौं’ उनले भने। कुनै पनि विपन्न आएमा ७५ हजार शुल्कमा गरिने शल्यक्रिया २० हजारमै गर्ने गरेको खड्गीले सुनाए।

वीर अस्पताल एकीकृत स्वास्थ्य सूचना प्रणाली लागू गर्ने प्रक्रियामा

‘यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके बिरामी र अस्पताल दुवैलाई सेवा लिन र दिन सहज हुन्छ’ उनले भने।

डेढ वर्षमा किष्ट अस्पतालमा ५१ जनाको मृगौला प्रत्यारोपण

अस्पतालले ५० औं मृगौला प्रत्यारोपण हासिल गरेको अवसरमा एक कार्यक्रम गर्दै अहिलेसम्म ५१ जनाको मृगौला प्रत्यारोपण गरेको जानकारी दिएको हो।

विराट शिक्षण अस्पतालमा ५ करोड घोटाला, १० जना पक्राउ

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पताल प्रशासनले ५ करोड बढी रकम घोटाला भएको दाबी गरेको छ।

हिरणका रुपमा सिक्का खुवाउँदा...

रोल्पा अस्पतालमा बुधबार बेलुका दमको पुरानो रोगी एक महिलालाई ल्याइयो। आपतकालिन कक्षमा राखिएकी उनको अक्सिजनको मात्रा निकै घटेको थियो।

निःशुल्क स्वास्थ्य शिविरबाट लिए पाँच हजार जनाले सेवा

त्यस्तै दन्त रोगका नौ सय नौ, आँखा परीक्षण नौ सय पाँच, स्त्री रोगका सात सय पाँच, छालासम्बन्धी पाँच सय ७०, मुटुरोगसम्बन्धी पाँच सय २५, नाक, कान र घाँटीका दुई सय ७० र दुई सय ५० जनाले बालरोगसम्बन्धी स्वास्थ्य परीक्षण सेवा तथा औषधि लिएका छन्।

गोरखा अस्पतालका चिकित्सकद्वारा हातमा कालोपट्टी बाँधेर उपचार

‘कडा कारबाहीको माग गर्दै हातमा कालोपट्टी बाँधेर काम गरिएको हो’ अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट हरिकुमार श्रेष्ठले भने ‘कारबाही नहुँदासम्म यो प्रक्रिया जारी रहन्छ।’

बालकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

आइतबार राति दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको मोरङ र झापाको सिमाना स्थित मावा खोलामा छठ मेला हेर्नेक्रममा छुरा प्रहार गरी हत्या गरिएको थियो। पक्राउ परेका पाँच जना १८ वर्षमुनिका किशोर छन्

गोरखा अस्पतालमा डाक्टर कुट्ने तीन जना पक्राउ

गोरखा अस्पतालमा ड्यूटीमा रहेका डाक्टरलाई ढोका थुनेर कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्