स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो
स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।
स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।
तीन वर्ष दुबई बिताएर मलेसिया पुगेछि उनलाई आफैले केही गर्नुपर्छ भन्ने ब्रह्मज्ञान प्राप्त भएको हो। त्यो ज्ञान अरु कसैले नभई उनले काम गर्ने कम्पनीका मालिकले उनलाई दिएका थिए।
कृषिलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार कृषिले कुल गार्हस्थ्य उत्पादनमा करिब २४ प्रतिशत योगदान गरिरहेको छ।
जमिनको पहिचान नै किसानको पहिचान हो। कृषि भूमि रहेमात्र किसान रहन्छन्। यदि कृषि भूमि नै छैन भने किसान पनि रहँदैनन्। त्यसैले कृषि भूमि पहिचानको विषय किसानको पहिचानसँग जोडिएको छ। जोडिनुपर्छ।
हरियो चिया उत्पादन गर्ने प्रत्येक किसानका लागि २५ हजार रुपैयाँ अनुदानको कार्यक्रम ल्याउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले जानकारी दिए।
खाद्यान्न, तरकारी, फलफूल, दूध र मासुको उत्पादन बढाउन आत्मनिर्भर कृषि कार्यक्रम अन्तर्गत रकम पठाउन लागिएको हो। कृषिजन्य वस्तुको उत्पादन वृद्धि, आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बनाउने योजनाका लागि वित्तीय हस्तान्तरण कार्यक्रम अन्तर्गत स्थानीय तहले बजेट पाएका हुन्।
समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन्।
कृषि विकास बैंकका सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्ति भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले दुवाडीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।
सरकारले भारतसँग जिटुजी गरेपछि पहिलो खेपमा करिब ३० हजार मेट्रिक टन रासायनिक मल यसै साता आउने भएको छ।
हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
उनले भने, ‘किसानलाई सहयोग नगर्ने, कृषिलाई उपेक्षा गर्ने र यसलाई अझै परम्परागत रूपमै रहन दिने हो भने देश वर्षाैंसम्म जस्ताको तस्तै रहन्छ।’
केही वर्षयता कृषि उत्पादन वृद्धि गर्दै घरेलु उपभोगका निम्ति मात्रै व्यवस्था गर्न सक्दा पनि अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने बाटोमा लगाउन सकिने सोच विकास भइरहेको छ।
कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा सरकारले कृषि उत्पादन बढाउन स्थानीय र प्रदेश तहमा करिब १० अर्ब रूपैयाँ पठाउने तयारी गरेको छ।
‘माओवादीले एजेण्डा त्याग्यो। विचारमा स्खलन भयो। कार्यकर्ताको संरक्षणमा अभाव देखियो। सहिद परिवार प्रतिको भावनात्मक सम्बन्ध कट्यो। समावेशिको सवाल त्याग्यो। हिजोका पूर्वलडाकु र पूर्णकालीन कार्यकर्ताको भविष्यका बारेमा सोच राख्न सकेन अनि निर्वाचनमा सजिलो कसरी हुन्छ?’
पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मालिका–३ बेलीका किसान कृष्ण विकले बताए। ‘केही वर्षअघिसम्म मान्छे र पशुको सहायताले हुने कृषि काम गरिन्थ्यो अहिले कृषि यन्त्रको प्रयोग बढेको छ’, उनले भने।