२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

कृषि विकास बैंकको अध्यक्षमा दुवाडी

कृषि विकास बैंकका सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्ति भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले दुवाडीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।

नवनियुक्त अध्यक्ष दुवाडीलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन्। नवनियुक्त अध्यक्ष विभिन्न संघ/संस्थाको सञ्चालक समितिमा सदस्य रही कार्य गरेको अनुभव रहेको बैंकले जनाएको छ।  

प्रकाशित: ४ पुस २०७९ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App