७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
dr. kiran panday
डा. किरण पाण्डे


डा. किरण पाण्डेका लेखहरु :

सम्भव छ मासु निर्यात?

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएका मित्रराष्ट्रहरूको भ्रमणका क्रममा पशुपालनसँग सम्बन्धित विषयहरूले प्राथमिकता पाए।

विद्युतीय सवारीको अपरिहार्यता

पृथ्वीलाई सफा सुन्दर बनाउन प्रकृतिलाई आफ्नै लयमा चल्न दिनुपर्छ। तर मानवको उपस्थितिले पृथ्वीको आफ्नो लयमा चल्ने क्रमभंग भएको छ। जलवायु परिवर्तनसम्बन्धी अध्येताहरूको भिन्नमत छ। कोही भन्छन्– पृथ्वी आफैं निरन्तर तात्दै गइरहेको छ।

सांसदलाई कृषि सन्देश

कृषिलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार कृषिले कुल गार्हस्थ्य उत्पादनमा करिब २४ प्रतिशत योगदान गरिरहेको छ।

चुनावी घोषणापत्रमा पशुपालन

नेपाल सरकारले संघ तथा प्रदेशको आवधिक निर्वाचन आउँदो मंसिर ४ मा गर्ने निर्णय गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ। राजनीतिक दलहरू दल दर्ता, उम्मेदवार छनोट, घोषणापत्र तयारीलगायतका कार्यमा जुटिरहेका छन्।

कोरोना आत्मालाप

वन फँडानी, आगलागी, जलवायु परिवर्तन, पशुपन्छी सिकार लगायत प्रकृति विनाशका घटनाले मजस्तै हजारौँ साथीहरूको सहनशीलता र धैर्यताको बाँध टुटिरहेको छ। नचाहँदा नचाहँदै हामी समय–समयमा रौद्र रूप प्रस्तुत गर्न विवश छौँ। योपल्टको मेरो उपस्थिति यसैको एक उदाहरण हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्