८ वैशाख २०८१ शनिबार
Ganesh Prasad Niraula
गणेशप्रसाद निरौला
श्रमिक अभियन्ता

गणेशप्रसाद निरौलाका लेखहरु :

विद्युतीय सवारीको अपरिहार्यता

पृथ्वीलाई सफा सुन्दर बनाउन प्रकृतिलाई आफ्नै लयमा चल्न दिनुपर्छ। तर मानवको उपस्थितिले पृथ्वीको आफ्नो लयमा चल्ने क्रमभंग भएको छ। जलवायु परिवर्तनसम्बन्धी अध्येताहरूको भिन्नमत छ। कोही भन्छन्– पृथ्वी आफैं निरन्तर तात्दै गइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्