४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ।

लहानबाट डाक्टर अपहरित

लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ। साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए।

नेपालमै डाक्टरी पढेका अब्बल

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन्।

जेनेरिक औषधि र केमिकल नाम

डाक्टरले बिरामीकालागि औषधि सिफारिस गर्दा ओखतीको चलनचल्तीको नामको बदला उक्त दवाइमा हुनेक्रियाशील केमिकल पदार्थको नाम लेख्नुपर्ने गरी जनस्वास्थ्यसंम्बन्धी विधेयक संसद्मा पेश भयो।

टिचिङमा ‘ओपन हार्ट सर्जरी’ सफल

बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ।

विशेषज्ञ डाक्टर नहुँदा उपचारमा समस्या

गत शुक्रबार प्रसूति व्यथाले च्यापेपछि भीम अस्पताल भैरहवा आएकी मर्चवारकी मनिसा यादवले अस्पतालमा सेवा पाउन सकिनन्।

महिला स्वास्थ्य स्वयं सेविका नै दुर्गमका डाक्टर

मेल्लेख–६ षोड्शादेविकी मनसरा खड्काले गाउँका आमा तथा बालवालिकाको स्वास्थ्यका क्षेत्रमा निःशुल्क सेवा गर्न थालेको १२ बर्ष पुगेको छ।

डाक्टर केसीको समर्थनमा नेविसंघको प्रर्दशन

डाक्टर गोविन्द केसीको समर्थन र उनको जीवन रक्षाको माग गदै नेविसंघ तनहुँले शुक्रबार दमौलीमा विरोध प्रर्दशन गरेको छ।

सरकार, डाक्टरका माग पूरा गर

जुम्ला, चन्दननाथ नगरपाालिका, गजेलकोटका काशीराम कामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा शुत्रलबार बिहानैदेखि निकै तनावग्रस्त अवस्थामा देखिन्थे ।

डाक्टर राई दम्पतीको उपचारमा सरकारको सहयोग

भुटानी शरणार्थी अगुवा डाक्टर भम्पा राई र उनकी पत्नी उर्मिलाको उपचारका लागि सरकारले १२ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

रौतहटमा डाक्टरको छोरा अपहरित

रौतहमा डाक्टरको छोरा अपहरणमा परेका छन्। स्थानीय कटहरिया नगरपालिका ९ डुुमरियाका चिकित्सक दिलिप साहको १२ बर्षीय छोरा शनिदेवल भन्ने युवराज साह अपहरणमा परेको परिवारजनले जनाएका छन्।

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

सरकारले स्वास्थ्यसेवामा पहुँच बढाउँदै लैजाने प्रतिबद्धता दोहो-याइरहँदा सरकारी सेवामा पाँच वर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला वर्षका तुलनामा डाक्टरको संख्या घटेको हो।

स्वास्थ्यका लागि योग–ध्यान गर्ने डाक्टर

वीर अस्पतालको दोस्रो तल्लास्थित ‘लिभर युनिट’(कलेजो विभाग)को एउटा कोठा। अर्थात् विभाग प्रमुख डा. अनिल मिश्रको कार्यकक्ष। एउटा डाक्टरको कार्यकक्ष जस्तो हुन्छ भन्ने सोचेकी थिएँ, भित्र पसेपछि फरक अनुभव गरेँ।

डाक्टरको कलम

भनिन्छ, जीवन र मृत्युलाई नजिकबाट नियाल्ने व्यक्ति साहित्यमा भिज्न सक्छ । त्यसैले होला, सधैँ पीडाको वरिपरि रहने चिकित्सकले लेख्ने साहित्यमा मानवीय संवेदना पाइन्छ।

दुर्गमका डाक्टर

सरकारी निकायमा कार्यरत अधिकांश कर्मचारी सुगममै बस्न रुचाउँछन् । सकेसम्म दुर्गम क्षेत्रमा काम गर्न जान चाहँदैनन् । डाक्टरमा पनि यही मानसिकता हावी छ । दुर्गमका वासिन्दाको गुनासोले पनि यो कुरा पुष्टि गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्