४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिकलसेल परीक्षणमा घरघरमा डाक्टर

अघिपछि स्वास्थ्यकर्मीको मुख देख्न मुस्किल पर्ने बारबर्दियामा थारु बस्तीमा यतिबेला चिकित्सक र स्वास्थ्यकर्मीको चहलपलह बढेको छ। सेता कोट (एप्रोन)लगाएका मानिसहरु घरघरै पुग्छन्। उनीहरु थारु समुदायमा व्याप्त जटिल रोग सिकलसेन एनिमियाबारे परामर्श र जाँचका लागि कुरा बुझाउँन घरघर पुगेका हुन्।

दलित डाक्टर र इन्जिनियर : कागलाई बेल

सरकारले शिक्षा विभागमार्फत उच्च माध्यमिक तह(हाल मावि)सम्म २१ प्रकारका छात्रवृत्ति दिँदै आएका छन् तर यसबारे लक्षित समुदायलाई पर्याप्त जानकारी दिइएको छैन। यस्ता छात्रवृत्तिमा दलितभित्र पनि पीँधमा पारिएका मधेसी दलित पहुँच पुग्न सकेको देखिएन।

नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

गोरखाकी २७ वर्षिया रमिता ढुंगाना (नाम परिवर्तन) ले आमालाई उपचारका लागि बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेकी थिइन्। आमाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी केही दिन अस्पतालमै बस्नुप-यो। केही दिनको अस्पताल बसाइपछि आमाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो।

सेनाबाट निष्काशित कोइरालाद्वारा नक्कली डाक्टर बनेर बलात्कार

आमाको उपचारका लागि गंगालाल अस्पतालमा आएकी एक महिलालाई नक्कली डाक्टर बनेर बलात्कार गर्ने सेनाका भूपु जवानलाई प्रहरीले पक्राउ गरेको छ।

किन गल्ती गर्छन् डाक्टर

२०६८ साउनमा थाइराइड क्यान्सरको शल्यक्रिया (अप्रेसन) गर्न अस्पताल भर्ना भएकी रुपन्देही शंकरनगर–३ की छमकुमारी बोहराको भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको शल्यक्रिया भयो । स्त्रीरोग विशेषज्ञ डा. जितेन्द्र परियार नेतृत्वको टोलीले एउटा रोगको उपचार गर्नुपर्ने बिरामीलाई अर्कै उपचार गर्‍यो । नेपाल मेडिकल काउन्सिलले परियारको चिकित्सक लाइसेन्स ६ महिनाका लागि रद्द गर्‍यो ।

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ।

‘तिम्रो आँखा मेरो आँखा’मा डाक्टरसँग प्रियंकाको रोमान्स (भिडियो)

अर्थोपेडिक सर्जन डाक्टर विक्रान्त मेहता गीत गाउन निकै रुचाउँछन् । यिनै डाक्टर विक्रान्तले गाएको नयाँ गीत ‘तिम्रो आँखा मेरो आँखा’को भिडियो सार्वजनिक भएको छ ।

सरकारी अस्पतालमा छड्के, ३१ डाक्टर गयल

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा स्थानीय प्रसाशनले मंगलवार छड्के जाँच गर्दा ५३ मध्ये ३१ डाक्टरहरु अनुपस्थित देखिए।

ठगी आरोपमा मेडिकल सञ्चालक पक्राउ, डाक्टर छाडिए

उदयपुर सदरमुकाममै सञ्चालित एक मेडिकल सञ्चालक ठगी आरोपमा पक्राउ परेका छन्। सर्वसधारणलाई उपचारको नाममा गैरकानुनी ठगी गरेको आरोपमा त्रियुगा नगरपालिका ३ मोतिगडास्थित ‘आयुस आयुर्वेदिक क्लिनिक’ का बाबुराम कार्कीसँगै पक्राउ परेका डा. सुजित यादब भने पक्राउ परेको केही घण्टामै छाडिएका छन्।

‘कांग्रेस थला प-यो, राम्रो डाक्टरको आवश्यकता छ’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनले सर्वसत्तावाद लाद्न खोजे पार्टी चुप लागेर नबस्ने चेतावनी दिएका छन्। कांग्रेसविरुद्ध वाम गठबन्धनले गोयबल्स शैलीमा गलत प्रचार गरिरहेको भन्दै उनले त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए।

सीआइबीद्वारा २० विदेशी डाक्टर पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौंका विभिन्न अस्पतालबाट अनुमति नै नलिई काम गरिरहेका २० जना विदेशी डाक्टरलाई पक्राउ गरेको छ।

औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

जाजरकोटको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा डाक्टरसहितको औषधि टोली पुगेको छ ।

अनावश्यक बिदा लिएर अमेरिका तिर डाक्टर

स्वास्थ्य समस्याले सधैँ सताइ रहने जाजरकोटमा कार्यरत एक डाक्टर  लामो बिदा स्वीकृत गराएर  अमेरीका गएको पाइएको छ ।  जिल्ला अस्पताल जाजरकोटमा  कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेत गत जेठ महिनादेखि  जिल्ला अस्पताल छोडेर  अमेरीका गएका छन् ।

आँखा देखाउने विकटका डाक्टर

ताप्लेजुङको विकट गाउँ ओलाङचुङगोलाको डाँडापाखा बाल्यकाल बिताएको स्थल । तमोर खोलाको सिरानमा गाउँ भएकाले तमोरको सुसाई उनको मानसपटलमा गहिरो छाप बनेको छ । डाँडाको भन्ज्याङमा बसेको सानो गाउँमाथिको गुम्बा उनले देखेको पहिलो भगवानको मन्दिर थियो । ‘एकातिरको डाँडामा गाउँ, बीचमा तमोर खोला अर्कातिरको डाँडामा खुब गुराँस फुल्थे,’ बाल्यस्मृतिको मिठो पल सम्झनाले उनको मुहार मधुर हाँसोले उज्यालियो, ‘अझ हिउँदमा हिउँ पर्दा सेतै भएका डाँडामा उफ्रदै कुद्दै रमाउँदाको आनन्द नै बेग्लै ।’

ब्राउन सुगरसहित डाक्टर पक्राउ

ब्राउन सुगर प्रयोग गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक डाक्टरसहित ३ जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्