कमजोर बन्दै मधेसी दल
पहिलो संविधान सभाको निर्वाचनमा महत्वपूर्ण र निर्णायक शक्तिको रूपमा उदाएका मधेस केन्द्रित दलहरू पछिल्लो समय आधारभूमिमै कमजोर बन्दै गएका छन्।
पहिलो संविधान सभाको निर्वाचनमा महत्वपूर्ण र निर्णायक शक्तिको रूपमा उदाएका मधेस केन्द्रित दलहरू पछिल्लो समय आधारभूमिमै कमजोर बन्दै गएका छन्।
दोस्रोपटक चुनावी मैदानमा रहेका नेकपा (एमाले) का राजन भट्टराईले टक्कर दिइरहँदा पनि सात हजारभन्दा बढी मतान्तरले गगनले विजय हासिल गर्नुको एउटा मुख्य कारण ‘प्रोजेक्ट गभर्मेन्ट’ पनि हो।
‘ओलीजीले गणतन्त्र ल्याउने विषयमै बयलगाडा चढेर अमेरिका पुगिदैँन भनेको हामीले बिर्सेका छैनौं’ उनले भने, ‘संघीयता र समावेशिताका विषयमा पनि ओलीका कुरा सुन्नुभएकै छ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउने आश्वासन दिएका छन्।
मैले २०२६ सालदेखि नै इलाममा कम्युनिस्ट पार्टी विस्तारका लागि काम गरेको हुँ। एमालेको नीति, कार्यदिशा, सिद्धान्त, लक्ष्य बनाउने कामको नेतृत्व पनि मैले गरेको हुँ। तर, नवौं महाधिवेशपछि आएको नेतृत्व दक्षिणपन्थी अवसरवादी, भ्रष्ट, विखण्डनकारी, अराजक भयो। त्यसपछि हामीले विद्रोह गर्नुपर्यो।
विभागले नक्कली भ्याटबिल प्रयोग गरी कारोबार गरेको आरोप लगाउँदै दुवै फर्मविरुद्ध मुद्दा दायर गरेको थियो।
दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो।
‘स्थानीय तहमा पनि चितवनमा गठन्धन विजयी भएको हो। अहिले पनि चितवनबाटै गठबन्धन विजयी भएको खण्डमा आउँदा दुई तिन वटा चुनावसम्म गठबन्धनको सरकार बनाई हामी एकता भएर अगाडि बढ्यौँ भने, नेपाल राष्ट्र समावेशी समानुपातिमात्र होइन राष्ट्रिको एकता हुने विश्वास लिएको छु,’–उनले भने।
प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गरेका छन्।
उनले पुराना मुद्दालाई सल्टाउनका लागि आफूले त्यसलाई स्थगितको लिष्टमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाएको पनि बताए।
'नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन् उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोष्ट ग्राजुएट डिप्लोमा छ। रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला संकायमा पोष्ट ग्राजुएट गरेका छन्,' सर्वोच्च अदालतले भनेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले प्रश्तुत गरेको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो।
गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा राप्रपा नेपालका उम्मेदवार सफिदिन मियाँले आफ्नो उम्मेदवारी निस्क्रिय रहेको बताएका छन्।
‘म आज यहाँ राजेन्द्र लिङ्देनको मुख हेरेर उभिएकी हुँ। भष्ट्राचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने उहाँको भनाई मलाई मन परेको छ। त्यसैले पनि म यहाँ आएँ’, कोइरालाले भनिन्।
यो वर्ष कास्कीको धान उत्पादन खासै न त बढ्ने न त घट्ने नै प्रारम्भिक अध्ययनले देखाएको छ। धान थक्याउने चटारोसँगै पोखरा महानगरपालिकाले भने कास्कीको रैथाने जेठोबुढो धानको समर्थन मूल्य पुरानै कायम गरेको छ। महानगरले गतवर्ष नै तोकेको प्रति क्विन्टल नौहजार रुपैयाँ यसवर्ष पनि उही तोकिदिएको छ। प्रति क्विन्टल नौहजार रुपैयाँ समर्थन मूल्य तोकिएको महानगरपालिकाले जनाएको छ।