१० मंसिर २०८१ सोमबार
image/svg+xml

धरान र इटहरीमा पसल बन्द गराउँदै हिँड्ने विप्लव कार्यकर्ता पक्राउ

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्द उल्लंघन गरेको भन्दै गाडीमा ढुंगा हान्ने तथा जर्बजस्ती पसल बन्द गराउदै हिड्ने २२ जना कार्यकर्ताहरु सुनसरीबाट पक्राउ परेका छन्।

कार्यकर्तामुखी कार्यक्रम

अर्थमन्त्री जनार्दन शर्माले ल्याएका अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा समेत कार्यकर्तालाई लाभान्वित गराउने प्रावधान ल्याइएको छ। १० करोडसम्मका निर्माण ठेक्का आफ्ना कार्यकर्ता र निकटस्थले पाउने व्यवस्था हुनुलाई बजेटमाथिको गम्भीर विचलनका रूपमा लिन सकिन्छ।

कांग्रेसमा लेबी उठाउनै समस्या

लेबी नबुझाएको व्यक्ति वडा अधिवेशनमा समेत उम्मेदवार हुन नपाउने व्यवस्था पार्टीको नियमावलीमा छ। तर बिहीबारबाट कांग्रेस वडा अधिवेशन हुँदै गर्दा अघिल्लो दिनसम्म कैयौं कार्यकर्ताबाट लेबी उठ्न नसकेको बताइएको छ।

शिक्षकदेखि मुख्यमन्त्रीसम्म

पार्टी विस्तारका लागि गाउँगाउँमा राजनीतिक कक्षा सञ्चालन गर्थे, कार्यकर्तालाई परिवर्तनका निमित्त जुझारु हुन सिकाउँथे। कम्युनिस्ट आदर्श र सिद्धान्त पढाउन गाउँगाउँ पुग्ने केसीको काँधमा राजनीतिक प्रतिस्पर्धामा मसाललाई पास गराउनुपर्ने राजनीतिक कार्यभार थियो।

कार्यकर्ता फकाउँदै ओली

नेपाल पक्षले अर्को पार्टी गठन गरे यसअघि सो पक्षले बनाएका समानान्तर कमिटीमा रहेका धेरैजसो नेताकार्यकर्ताले एमाले छाड्ने अनुमान ओली पक्षको छ। त्यसैले ओली कार्यकर्तालाई रोक्ने रणनीतिको तयारीमा छन्।

सहज छैन विप्लव कार्यकर्ताको रिहाइ

विप्लव समूहका कतिपय कार्यकर्ता जघन्य अपराधमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। तिनलाई छाड्न त्यति सहज छैन। राजनीतिक सम्झौताका आडमा गम्भीर अपराधमा संलग्न व्यक्तिलाई छाड्नु गैरन्यायिक देखिन्छ।

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

नेकपा एमाले (माधव नेपाल) पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका गतिविधिको विरोध गर्दै आएको नेपाल पक्षको भेला ललितपुरको सानेपामा सुरु भएको हो।

धनगढीमा ओली र माधव पक्षबीच झडप

सर्वोच्व अदालतको फैसलाले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पार्टीलाई व्युँताईदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेको ईन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई मान्ने बिषयमा ओली पक्ष र माधव पक्ष बिच बिवाद उत्पन्न भएको छ ।

प्रधानमन्त्री ओली पोखरा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार पोखरा आउने भएका छन्। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल उनी सोमबार पोखरा आउने भएका हुन्। प्रधानमन्त्री ओली गण्डकी प्रदेशस्तरीय नेकपा कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

अन्योलमा कांग्रेस कार्यकर्ता

संसद् विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनको मुखमा मात्र पुर्‍याएन, (दाहाल–नेपाल) समूहलाई सडकसम्म पुर्‍यो। संसद् विघटनलाई असंवैधानिक र प्रतिगामी कदम भन्दै दाहाल–नेपाल समूह विरोधमा छ। अन्य साना दल पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कू गरेको भन्दै आन्दोलनमा छन्।

प्रतिनिधिसभा विघटनः दुई धारे लाइनले अन्योलमा कांग्रेस कार्यकर्ता

प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई विभाजनको मुखमा मात्र पुर्‍याएन, माधव–प्रचण्ड समूहलाई सडकसम्म पुर्‍यायो। संसद् विघटनलाई असंवैधानिक र प्रतिगामी कदम भन्दै माधव–प्रचण्ड समूह विरोधमा छ।

‘प्रजातन्त्रलाई विलम्ब गर्न सकिन्छ तर पराजित गर्न सकिन्न’

सही शब्द र समयमा गरिएका प्रस्तुति कति शक्तिशाली हुन्छन् भन्ने उदाहरण धेरै छन् । सन् २०१९ को सेप्टेम्बरमा विश्वका प्रमुख नेता सहभागी रहेको जलवायुसम्बन्धी एक सम्मेलनमा स्विडेनकी जलवायु कार्यकर्ता ग्रेटा थुनवर्गले वाहवाही पाइन् ।

प्रज्ञा भवनमा नेकपा ओली पक्षको ‘बृहत् कार्यकर्ता भेला’

काठामाडौंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी ओली पक्षको बृहत् कार्यकर्ता भेला सुरु भएको छ।

नेकपा ओली समूहले आज ‘बृहत् कार्यकर्ता’ भेला गर्दै

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा ‘बादल’, उप प्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ।

नेकपा दुवै समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्ष आफ्नो समूहबाट अर्को समूहतर्फ नेता–कार्यकर्ता चोर्न नदिन विभिन्न उपाय अवलम्बन गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्