दाङका ३ निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन्।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन्।
एक तिहाइ उम्मेदवारले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको यसपटकको चुनावमा कुन क्षेत्रमा कसले जित्छ भन्ने आंकलन गर्नु त्यति सहज छैन।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ तर्फ प्रतिनिधिसभामा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
‘यो पटक हामीले संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भनेको छ। तर हामीले तीन दिन अघिबाट मदिराको बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्नुपर्छ भनेका छौँ। यो जायज कुरा हो। यसमा खबरदारी गर्नुहोला। सूचना भेटेमा आयोगलाई दिनुहोला।’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन्।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ।
निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ। यसपटक निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मीहरु परिचालित छन्।
‘पार्टीभित्र उम्मेदवार छनोटको क्रममा प्राइमरी इलेक्शन गर्ने। निर्वाचन आयोगले नै त्यसलाई निर्देशन नै दिने। किनभने त्यो लोकतन्त्रको पक्षमा छ। कहीँपनि संविधान, कानूनसँग द्वन्द्व हुँदैन। विधानमा यो कुरा पनि राख्ने गर है तिमीले भन्यो भनेदेखि र यो पालना गरेनौँ भने तिमीलाई यो हुन्छ। अर्थात् नेतृत्व नै दण्डित हुन्छ। पार्टीको नेतृत्व दण्डित हुन्छ भन्ने खालको कुरा गर्यो भने त्यो लागू पनि हुनसक्छ।’
म्याच फिक्सिङ पहिल्यै भइसकेको छ, कसलाई जिताउने, कहाँबाट जित्ने। ठूला नेताहरु सबै सुरक्षित छन्। उनीहरुलाई जनताले जतिसुकै नो नट अगेन भनेपनि यथार्थमा त्यो होला जस्तो छैन। किनभने म्याच पहिल्यै फिक्स भइसकेको छ। को जित्ने, को हार्ने। सबै डिजाइन गरिएको छ। यसले निर्वाचनपछि पनि कुनै स्थिरतमा जाँदैन। यसले गम्भिर अस्थिरताको दौड सुरु गर्नेछ।
करिब डेढ कट्ठा ऐलानी जमिनमा उनको सानो घर छ। जब चुनाव आउँछ, नेताहरू गाउँमा आएर लालपुर्जा दिने अनेक सपना बाँड्छन्।
उम्मेदवार कुर्मी बीरगन्ज वडा नं ९ घन्टाघरनिवासी शंकरप्रसाद बरनवालको दैलोमा पुगेर उनी आफू जितेपछि भ्रष्टाचारमुक्त मधेस प्रदेश बनाउने प्रतिबद्धता जनाइरहेका थिए।
निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि कुल ३ हजार ९ सय ४६ उम्मेदवार कायम रहेका थिए। समानुपातिकतर्फको बन्दसूची बुझाउन आयोग २०६४ फागुन ८ गते सम्म समय दिएको थियो। त्यस अनुसार ३७ दलले उम्मेदवारको बन्दसूची पेश गरेका थिए।
नेकपा एमालेका सचिव योगेश भट्टराई दोस्रो पटक ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। जितलाई निरन्तरता दिने अभियानमा रहेका उनका लागि यसअघि सघाएका माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ चुनौती बनेका छन्।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको थियो। कार्यक्रममा १० जिल्लाको सुरक्षा अवस्था तथा सुरक्षा संवेदनशिलका विषयमा आफ्नो जिल्लागत प्रस्तुतिकरण गरिएको थियो।
काँग्रेस कपिलवस्तुको तौलिहवास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गठबन्धनका उम्मेदवारले आफ्नो साझा प्रतिबद्धता सार्वजनिक गरेका हुन्।