२७ पुस २०८१ शनिबार
image/svg+xml

इराकमा एक दशकपछि पहिलो पटक प्रान्तीय निर्वाचन सम्पन्न

राजनीतिक मतभेदका कारण १० वर्षको अन्तरालपछि इराकमा देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा प्रादेशिक निर्वाचन सम्पन्न भएको छ। इराकीहरूले बगदाद र अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्तहरू बाहेक सबै प्रान्तहरूमा इराकीहरूले मतदान गरेकाले सुरक्षा व्यवस्था मजबुत पारिएको थियो।

आखिरमा कमल थापा हुन के?

पछिल्लो पटक नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले फेरी बोली फेर्न थालेका छन्।

राष्ट्रिय सभामा भाग लिने १२ राजनीतिक दललाई आयोगले दियो चुनाव चिन्ह

निर्वाचन आयोगले राष्ट्रिय सभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ।

अमेरिकी राष्ट्रपति निर्वाचनः सर्वेक्षणमा ट्रम्प अगाडी

अबको १० महिना पछि हुने निर्वाचनका लागि विभिन्न सर्वेक्षणहरू भइरहेका छन्। जसमा ट्रम्पको राम्रो सङ्केत देखिएको छ।

राष्ट्रिय सभा निर्वाचनमा भाग लिने दललाई आज चुनाव चिह्न दिइँदै

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आज दलहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ।

राष्ट्रियसभा निर्वाचनका लागि १२ दल दर्ता

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएको जनाएको छ।

राष्ट्रिय सभा निर्वाचन:मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ।

राष्ट्रियसभा निर्वाचनका लागि पाँच दल दर्ता

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएको जनाएको छ।

एनसेलसँग १५ वर्षदेखि सम्बन्धमा छन् प्रधानमन्त्री

पहिलो संविधानसभाको निर्वाचनपछि बनेको सरकारको नेतृत्व गर्दा नै निजी टेलिकम्युनिकेसनका सञ्चालक साझेदारसँग दाहालको सम्बन्ध र सम्पर्क अघि बढेकोे थियो।

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निर्णय

जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।

राष्ट्रियसभा निर्वाचन : पाँच दलले दिए दलदर्ताको निवेदन

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म पाँच दलले दल दर्ताको निवेदन दिएका छन्।

एसियाली निर्वाचन सम्मेलनको ‘काठमाडौं घोषणापत्र’ जारी

‘दिगो लोकतन्त्रको निर्माण, निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ नाराका साथ एसियन नेटवर्क फर फ्रि इलेक्सनद्वारा बुधबारदेखि काठमाडौंमा आयोजित एसियाली निर्वाचन सरोकारवाला मञ्चको दुईदिने छैठौं सम्मेलन ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै बिहीबार सकिएको छ ।

बाह्र वर्षपछि नेपाल स्काउटमा निर्वाचन

बाह्र वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ।

नेकपा एसको सचिवालय बैठक जारी, महाधिवेशनको मिति तोकिने

सोमवारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो। सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्