१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ।

यसअघि मङ्गलवारको बैठकमा ती विषयमा छलफल मात्रै भएकाले आज निर्णय हुन सक्ने सम्भावना रहेको बताइएको छ।

प्रकाशित: ४ पुस २०८० ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App