४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बिरामीको उपचारमा सहजता ल्याउन रगत समूह पहिचान सुरु

जुम्लामा पश्चिम नेपालकै ठूलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ। अस्पताल ब्लड स्टोरेज गर्ने ल्याबमा व्यवस्थापन भए पनि रगत पर्याप्त हुँदैन।

पहिचान पक्षधर र प्रहरीबीच झडप

कोसी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा ३५ जना भन्दाबढी घाइते भएका छन्।

कोसी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शन

आन्दोलनको बलमा कोसी प्रदेश नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्ने पहिचानवादी नेताहरूले घोषणा गरेका छन्।

हेटौंडामा नोभिस बक्सिङ सुरु

नयाँ खेलाडीको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्यसहित हेटौंडामा मंगलबारबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ।

सलिना सम्मानित

होङ्वान्जी न्यु डायमन्डकी लिबेरो एवम् राष्ट्रिय टोलीकी सदस्य सलिना श्रेष्ठलाई छैटौं संस्करणको उद्घाटनका अवसरमा शेरबहादुर खड्का प्रतिष्ठानले नगदसहित सम्मान गरेको छ।

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेंसीवासी

उखुबाट आम्दानीको सोच बनाएका स्थानीय यतिखेर तराईको खुदोलाई मालेपाटन र ढोडबेंसीको भन्दै बिक्री गर्न थालिंदा चिन्तित बनेका छन्।

‘बस्तीबीचमा शवदहन नगर’

सर्वोच्च अदालतले बाक्लो सहरी बस्ती भएको स्थानमा शवदहन नगर्न काठमाडौं महानगरपालिकाका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

राहदानी र परिचयपत्र: पहिचान कि कष्ट?

सर्भर बन्द छ अनिश्चित समयका लागि। यस्तो अवस्थामा नागरिकले तिरेको शुल्कमा हेरफेर हुन्छ?, फिर्ता पाउँछन्? अवश्य पाउँदैनन्।

बाजुरालीको पहिचान भुवा पर्व सुरु

बाजुरा जिल्लाको दशै तिहार पछिको दोस्रो ठुलो चाड भुवा पर्व आजबाट विधिवत् रूपमा सुरु भएको छ। पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ।

सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ

काठेखोला गाउँपालिका-५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन्।

जापानद्वारा श्रवण पहिचान उपकरण हस्तान्तरण

जापान सरकारले बिपी नेत्र विज्ञान प्रतिष्ठानलाई श्रवण पहिचान उपकरण तथा ध्वनिरोधी कक्ष हस्तान्तरण गरेको छ।

गरिब पहिचानमा राजनीति

सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ।

सुशासनको मियोः पारदर्शिता

उपमेयर सुनिता डंगोलको सहयोगी व्यवहारलाई धेरैले मन पराए। पालिकाका बैठकदेखि फोहर व्यवस्थापनका लागि मेयर बालेनलाई बलियो साथ दिइन्। समाधानका उपाय खोज्ने प्रयत्न गरेकी छन्। एक असल, इमान्दार र उत्साही युवा जनप्रतिधिको भूमिका निर्वाह गरेकी छन्।

बधाई बालेन

काठमाडौँ महानगरपालिका अकर्मण्यताको सिकार भएको छ। त्यसैले यो चुनौतीको पहाड बनेको छ। त्यो चुनौतीको पहाड नाघ्नुपर्ने अवस्थामा बालेनको आवगमन भएको छ। बधाई बालेन, यी समस्या समाधान गर्ने क्षमता प्राप्त होस्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्