२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

कर्णालीको पहिचान झल्काउने लाम्रा संवाद

दुई वर्षदेखि जुम्लामा समग्र कर्णालीको पहिचान झल्काउने बौद्धिक बहस लाम्रा संवादको थालनी भएको छ। जिल्लाको तातोपानी गाउँपालिकामा ५ लाम्रा गाउँमा लाम्रा संवादको आयोजना गरेर गाउँगाउँका कुरा गर्न थालिएको हो। पहिलो वर्ष लाम्रा गाउँभित्रको कुरामा सीमित भएको लाम्रा संवाद यो वर्ष हरेक गाउँ र बस्तीमा कुरामा केन्द्रित हुनेछ।

स्पेनको नगरपालिका र लुम्बिनी प्रदेशका ४ पालिकाबीच भगिनी सम्बन्ध

दुई देशबीच प्रविधि हस्तान्तरणका लागि सम्बन्ध स्थापना गरिएको लुम्बिनी गार्डेन फाउन्डेशनका उपाध्यक्ष गाबिन्द सुबेदीले बताए।

यस्तो राजदुत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन, कूटनीतिको ‘क’ आउँदैन : भीम रावल

उपाध्यक्ष रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरुको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव दिए।

गंगालालमा कार्डियाक एमआरआई सेवा

गंगालाल हृदय केन्द्रमा कार्डियाक एमआरआई सेवा केही साताभित्रै सुरु हुँदैछ। सरकारी अस्पतालमा पहिलो पटक कार्डियाक एमआरआई सेवा सुरु हुन लागेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए।

सामाजिक सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्व जितिया: प्रधानमन्त्री देउवा

जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताएका छन्।

राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कोभिडले बदलिएको सशस्त्र प्रहरीको पहिचान

कोभिड १९ ले सशस्त्र प्रहरीको पहिचान बदलेको छ। अहिले सशस्त्र प्रहरी नागरिकको भरोसा बनेका छन्। नागरीकको संकटको सारथी बनेका छन्। अहिले सशस्त्र प्रहरी देख्ने बित्तिकै नागरिकले आफ्ना समस्या सहजै दर्शाउँछन्। कार्यशैलीमा पनि निकै फेरबदल आएको छ।

अपांगता: पहिचानमा निर्ममता

अपाङ्गताको क्षेत्रमा विशेषगरी तथ्याङ्कको सन्दर्भमा सरकारले कानुन निर्माण गर्दा भावनात्मकरूपमा बहकिएर बनाएको जस्तो महसुस गर्न सकिन्छ। आमनागरिकको जनगणना त दश दश वर्षमा गरिने प्रचलन छ भने अझै अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क पाँच पाँच वर्षमा गरिने कानुनी प्रावधानलाई कति विश्वस्त मान्न सकिन्छ ? सोचनीय कुरा हो।

पहिचान नखुलेका शवको कम्तीमा २० वर्ष अभिलेख राख्न निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बेवारिसे वा पहिचान नखुलेका शवको कम्तीमा २० वर्षसम्म अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ।

‘कम विकसित राष्ट्रको पहिचान बदलिनु उत्सवको विषय’

५० वर्षसम्म संयुक्त राष्ट्रसंघको अल्पविकसित राष्ट्रको सूचीमा रहेको नेपालले केही साताअघि यो सूचीबाट स्तरोन्नति हुने सिफारिस पायो। योसँगै यसले नेपाललाई पुग्ने फाइदा र आइपर्ने चुनौतीबारे बहस सुरु भएको छ।

भागरथी हत्याको सातौं दिनः दोषी पहिचान नहुँदा दबाबमा प्रहरी

बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा ७ दिनसम्म पत्ता लाग्न सकेको छैन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या घटनामा लापरबाही गर्दा व्यापक आलोचना खेपेको प्रहरीले भागरथीको हत्यामा सुरुदेखि गम्भीर अनुसन्धान थाले पनि सात दिनसम्म हत्यारा पहिचान गर्न सकेको छैन ।

प्रदेश १ नामकरण: नेतृत्वले हस्तक्षेप गरे पहिचान नत्र बहुपहिचान

अहिलेसम्मप्रदेश १ मा नामकरणको मुद्दाले प्राथमिकता पाएकै छैन। कोभिड कालमा दुईवटा अधिवेशन भइसकेको प्रदेश संसद्मा यो विषय टुंग्याउनुपर्ने माग सासदहरुले बेलाबेला उठाए। तर, मुख्य नेतृत्वले सहमति जुटाउने नाममा यथास्थितिमा राखेपछि यो विषय तामेलीमै छ।

प्रदेश १: नाम अझै अनिश्चित, पहिचानको लडाईले लम्बिन्दै

कानुन निर्माणदेखि बजेट खर्चिने सवालमा सबै प्रदेशलाई उछिनेको दाबी गर्ने प्रदेश १ नामाकरणका विषयमा भने सबैभन्दा पछाडी पर्ने निश्चित भएको छ।

कर्णालीमा जोखिम क्षेत्र पहिचान हुन सकेन

यस वर्ष मनसुन सुरु भएता कर्णालीमा ४४ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ । पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन् । दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा छन् । तर प्रदेश सरकारले कर्णालीका बाढीपहिरो प्रभावित क्षेत्रको पहिचान गर्न सकेको छैन । जसले गर्दा अतिप्रभावित क्षेत्रका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन् ।

पहिचान नभएको किराले मकैबाली सखाप

जुम्ला चन्दननाथ ३ का रामकृष्ण बुढ्थापाको मकैबारीमा दुई दिनअघिसम्म कुनै रोग या किराको प्रकोप देखिएको थिएन । मकै घोगा लागिसकेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्