१० मंसिर २०८१ सोमबार
image/svg+xml

शिक्षक नेतृत्व र रूपान्तरणकारी पाइला

पाउलो फ्रेरे, बेल हुक्स, जयपृथ्वीबहादुर सिंह, सन्त योगमाया, वन्दना शिवा, रोजा पार्क्स जस्ता महान् शिक्षाविद्को विचारप्रवाहसँग नजिकिएर आफ्नो कर्ममा धर्म देख्न थालेपछि ‘रूपान्तरण’ मैले रोजेको, खोजेको बाटो बन्यो।

इन्धनमा लगाएको पूर्वाधार करबाट एक खर्ब संकलन

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा करिब १ खर्ब रूपैयाँ बढी संकलन गरेको छ। नेपाल आयल निगमले इन्धन आयात गर्दा भन्सार बिन्दुमै कर तिर्दै आएको छ।

महासंघको निर्वाचन सम्पन्न

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ।

लुम्बिनी प्रदेशमा पहिलोपटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस

२०७४ कोे प्रदेशसभा निर्वाचनमा ४१ सिटसहित प्रमुख दल बन्दै नेकपा एमाले लुम्बिनी प्रदेशसभामा प्रवेश गर्दा २० सिटसहित माओवादी केन्द्र दोस्रो शक्तिका रूपमा संसद प्रवेश गर्यो।

लुम्बिनी प्रदेश : पहिलो पटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस

तर आन्तरिक बढ्दो कलहले सत्ताको नेतृत्वकर्ता दल नेकपा भित्रको खट्पटले कांग्रेसलाई ‘सत्ता स्वाद’ चाख्ने संकेत देखा पर्न थाल्यो। नभन्दै नेकपामा समाहित बनेका एमाले र माओवादी फेरी अलग बने। अनि सत्ता समिकरणको नयाँ खेल सुरु भयो। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर ‘गेम चेन्ज’ गरेको माओवादीको भूमिकाले प्रदेश तह सम्मका सत्ता नेतृत्व फेरबदल भए।

गण्डकीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

देश बनाउने जिम्मेवारी युवाको हो: नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्।

बिओपी/बेस कमान्डर ६/६ महिनामा फेरिने

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले बोर्डर आउट पोस्ट (बिओपी) र बेस कमान्डको नेतृत्व ६/६ महिनामा फेर्ने भएको छ।

कहिलेसम्म कायममुकायम?

मुलुकको राजनीतिक नेतृत्वले परिवर्तनका निम्ति जसरी काम गर्न सक्यो, त्यसैगरी राज्य सञ्चालनमा आफूलाई सक्रिय राख्न सकेको देखिएन।

रेडक्रस कपिलवस्तुमा पुनः सिंह

नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाको तौलिहवास्थित होटेल तिलौराकोटमा सम्पन्न ५१औं अधिवेशनबाट केशव सिंह पुनः सभापतिमा निर्विरोध छनोट भएका छन्।

शकुनी सल्लाहले असफल नेतृत्व

शकुनी सल्लाहले मानिस दुर्योधन बन्न त सक्छ तर अर्जुन बन्न सक्दैन। अर्जुन बन्न श्रीकृष्ण सल्लाह नै चाहिन्छ।माचारको सारांश

घनचक्कर राजनीति

कांग्रेस र एसको पनि साथ रहिरह्यो भने दाहालको सरकार कसैले खसाउन सक्दैन। उनले चाहेसम्म सरकार चलाउन सक्ने अवस्था बन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्