२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

रेडक्रस कपिलवस्तुमा पुनः सिंह

नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाको तौलिहवास्थित होटेल तिलौराकोटमा सम्पन्न ५१औं अधिवेशनबाट केशव सिंह पुनः सभापतिमा निर्विरोध छनोट भएका छन्।

सिंहको नेतृत्वमा १७ सदस्यीय कार्य समिति निर्विरोध छनोट भएको निर्वाचन मण्डलका संयोजक राधा नेपालीले जानकारी दिइन्। समितिको उपाध्यक्षमा भगवानदास चौधरी र साधिका यादव, मन्त्रीमा सन्तोष कुमार श्रीवास्तव, कोषाध्यक्षमा नरेन्द्रबहादुर चौधरी, उपमन्त्रीमा कमलप्रसाद आचार्य र उपकोषाध्यक्षमा तारिक महमुद रहेका छन्।

यस्तै कार्य समिति सदस्यहरूमा पवित्रा पाण्डेय न्यौपाने, धर्मराज घिमिरे, मीनराज बेल्बासे, रवीन्द्रनाथ ठाकुर, अम्बिका थापा, कमला मरासिनी, हर्षराज कुर्मी केशरीप्रसाद जैसवाल र कमला बेल्बासे रहेका छन्।  

प्रकाशित: ५ फाल्गुन २०७९ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App