१० पुस २०८२ बिहीबार
image/svg+xml
punam kuikel
पुनम कुइँकेल


पुनम कुइँकेलका लेखहरु :

अन्नप्राशन परम्परा र आधुनिक चेतना

सामाजिक सञ्जालमा प्रकाशन भएको ‘अन्नप्राशन’को तस्बिर हेर्नेबित्तिकै याद आयो, केटाकेटी छँदा सुनेको एउटा कथा। कथा जतिचोटि काट्यो उति टाउको पलाउने ‘रक्तबीज’ नामक राक्षसको थियो।

राजनीतिले सिध्याएको शिक्षा

शिक्षाको गुणस्तरमा गिरावट, शिक्षण विधिको एकरूपता र परीक्षा प्रणालीको अव्यवस्थित संरचनाले शिक्षा क्षेत्रलाई राजनीतिक परिपाटीको रुग्ण अवस्थाजस्तै बनाएको छ।

पर्यावरणीय न्यायमा महिलाको भूमिका

नारीवादी दृष्टिकोण केवल महिलाको मुक्ति वा कुनै एक लिङ्गविरूद्धको आन्दोलन होइन, बरु नारीवाद, जातीयता, वर्गीय न्याय र सामाजिक परिवर्तनका क्षेत्रमा सशक्त आवाजका रूपमा चिनिने बेल हुक्सको व्याख्यामा भनेजस्तै पितृसत्तात्मक दमनका सबै स्वरूपको अन्त्य गर्दै प्रेम, समता र न्यायमा आधारित समाज निर्माण हो।

नवदुर्गा र सामाजिक न्याय

नवदुर्गाका मिथकहरू प्राचीन समयदेखि आजसम्म महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक र सामाजिक मान्यताका रूपमा छन्। हिन्दु धर्ममा नवदुर्गाका नौ रूपलाई शक्ति, साहस, न्याय र धैर्यको प्रतीक मानिन्छ।

शिक्षक नेतृत्व र रूपान्तरणकारी पाइला

पाउलो फ्रेरे, बेल हुक्स, जयपृथ्वीबहादुर सिंह, सन्त योगमाया, वन्दना शिवा, रोजा पार्क्स जस्ता महान् शिक्षाविद्को विचारप्रवाहसँग नजिकिएर आफ्नो कर्ममा धर्म देख्न थालेपछि ‘रूपान्तरण’ मैले रोजेको, खोजेको बाटो बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्