फागुन सकिँदा पुँजीगत खर्च १२.६४ प्रतिशत मात्रै
चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ५७ लाख ७ हजार वार्षिक बजेट ल्याएको थियो। फागुन मसान्त सकिँदा प्रदेश सरकारसँग २६ अर्ब ९३ करोडभन्दा बढी बजेट मौज्दात छ।
चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ५७ लाख ७ हजार वार्षिक बजेट ल्याएको थियो। फागुन मसान्त सकिँदा प्रदेश सरकारसँग २६ अर्ब ९३ करोडभन्दा बढी बजेट मौज्दात छ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन्।
पछिल्लो समय बरेङ गाउँपालिकाले बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिरमा लगानी गरी व्यवस्थित बनाएको छ।
प्रिमियर स्टिलको पूर्वाधार डेभलपर्स एन्ड कन्ट्रयाक्टर्स मिट सम्पन्न भएको छ।
दुर्गम कर्णालीका सामुदायिक विद्यालयले भौतिक पूर्वाधारसँगै सेवासुविधाको अभाव झेल्दै आएका छन्।
खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्ज्याङमा निर्माण गर्ने भनिएको पर्यटकीय पूर्वाधार संरचनाका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सक्दो सहयोग गर्ने भएको छ।
विराटनगर महानगरपालिका वडा नं ११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ।
आठवटा स्थानीय तह रहेको जुम्लाको तिला गाउँपालिकाले भौगोलिक विकटताभित्र समृद्धिको यात्रा गर्ने निर्णय गरेको छ।
सरकारले महत्वाकांक्षी सुरुङ मार्ग योजना बनाए पनि कागजमै थन्किएका छन्। दुई दर्जन सुरुङ मार्ग योजना बनाए पनि एक योजना मात्र निर्माणाधीन रहेको छ।
योजनामा सम्झौता गर्दा तोकिएभन्दा कम रकम आएपछि दैलेखमा विकास निर्माण योजना अधुरा भएका छन्।
प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।
उनले बालकुमारी घटनामा ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनमा उल्लेख भइसक्दा पनि कारबाही नभएको भन्दै आपत्ति जनाएका हुन्।
प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले सरकार, सिङ्गो संसद्, राजनीतिक दल र संसद्कै कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर बनाएर काम गरिरहेकोबताएका छन्।
टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ।
गुरिल्ला ट्रेलका बारेमा सुनेर यात्रामा निस्किएका फ्रान्सेली नागरिक प्याट्रिक (६४)ले सुन्दर भए पनि ट्रेल आसपासका क्षेत्रमा सोचेजस्तो पूर्वाधार नभएको गुनासो गरे।