१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पूर्वाधार डेभलपर्स एन्ड कन्ट्रयाक्टर्स मिट सम्पन्न

प्रिमियर स्टिलको सम्पन्न भएको छ। कार्यक्रममा प्रिमियर स्टिलका प्रबन्धक निर्देशक पवन सारडाले देश निर्माणमा राम्रो भूमिका खेल्न पाएकोमा खुसी व्यक्त गरेका छन्। उनले अहिले सरकारको ढुकुटीमा पैसा नभएको भन्दै कन्ट्रयाक्टरले रकम भुक्तानी नपाएकाले केही समस्या उत्पन्न भइरहेको समेत बताए।

यस्तै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा निर्माण व्यवसायीको राम्रो सम्भावना भए तापनि सरकारले समयमा भुक्तानी नदिँदा सम्पूर्ण क्षेत्र बदनाम हुन पुगेको बताए। साथै आफू निर्माण व्यवसायमा आबद्ध भएपछि स्टिलमा प्रिमियर स्टिल आफ्नो पहिलो प्राथमिकतामा पर्ने गरेको समेत उनले बताए।

प्रकाशित: २२ फाल्गुन २०८० ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App